भारतबाट दैनिक १ लाख २० हजार लिटर दूध आयातका लागि सिफारिस

काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्डले भारतबाट दैनिक १ लाख २० हजार लिटर दूध आयात गर्न सिफारिस गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई बोर्डले बुझाएको प्रतिवेदनमा मागअनुसार दूध आपूर्ति हुन नसकेकाले ३ महिनाका लागि दैनिक १ लाख लिटरभन्दा बढी दूधको आयात खोल्न सुझाव दिइएको छ । गत कात्तिकमा पनि दूध अभाव भएपछि यसैगरी […]

सम्बन्धित सामग्री

दैनिक बीस हजार लिटर दूध सङ्कलन

मकवानपुर, २७ फागुन । हेटौँडा दुग्ध वितरण आयोजनाले तराईका जिल्लाबाट अहिले दैनिक करिब २० हजार लिटर दूध सङ्कलन गर्ने गरेको छ । सङ्कलित दूधमध्ये विराटनगरमा धुलो दूध उत्पादनका लागि दैनिक १२ हजार लिटर र हेटाँैडा दूध विकास बोर्डलाई छ हजार लिटर गरी कूल १६ हजार लिटर दूध पठाउने गरेको सो आयोजनाले जनाएको छ । आयोजनाले […]

चितवन मिल्क तङ्ग्रिँदै : दैनिक एक लाख लिटर दूध प्रशोधन

भरतपुर, २६ असार । नेपालकै सबैभन्दा ठूलो पाउडर प्लान्ट चितवन मिल्कले दैनिक एक लाख लिटर दूध प्रशोधन गरिरहेको छ । भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेको उद्योगले आफ्नो प्रशोधन क्षमता बढाउँदै दैनिक एक लाख लिटर दूध प्रशोधन पु¥याएको हो । कुनै समय घाटामा गएका कारण बन्द भएको चितवन मिल्क क्रमशः तङ्ग्रिँदै गएको प्रबन्धक दुर्गाप्रसाद पराजुलीले बताए। असार […]

दैनिक सात करोड लिटर दूध उत्पादन

काठमाडौं, कात्तिक ३०। मुलुकभर रहेका छ हजार ४८६ व्यावसायिक पशुपालन फार्मबाट सात करोड लिटर दूध उत्पादन हुने गरेको सर्वेक्षणले देखाएको छ। खाद्य तथा कृषि सङ्गठनको आर्थिक तथा प्राविधिक सहयोगमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय र राष्ट्रिय तथ्याङ्क कार्यालय (तत्कालीन केन्द्रीय तथ्याङ्क विभाग)ले गरेको व्यावसायिक पशुुपालन एकीकृत सर्वेक्षण, २०७८ अनुसार दूधको उत्पादन वार्षिक छ करोड ९० […]

साउन १५ः करिब ५० लाख लिटर दूध खपत

काठमाडौँ – आज साउन १५ गते खीर खाने परम्पराका कारण मुलुकभर दूधको उच्च माग भएको छ। आज करिब ५० लाख लिटर दूध खपत भएको छ। मुलुकमा दूधको उत्पादनअनुसार माग धेरै भएको अवस्थामा आज झन् धेरै माग भएको हो। नेपाल डेरी एसोसिएशनका अध्यक्ष प्रह्लाद दाहालका अनुसार साउन १५ गते खीर खाने दिनका लागि बजारको मागअनुसार पुर्‍याउनका […]

साउन १५ मा ५० लाख लिटर दूध खपत

आज करिब ५० लाख लिटर दूध खपत भएको छ । मुलुकमा दूधको उत्पादनअनुसार माग धेरै भएको अवस्थामा आज झन् धेरै माग भएको हो ।

दस लाख लिटर दूध अभाव

काठमाडौं, कात्तिक १३ । कोभिड–१९ का कारण दुग्ध तथा दूध पदार्थ बिक्री नहुँदा हैरान भएका डेरी उद्योगीहरूलाई अहिले दूधको अभाव भएको छ । होटल, विद्यालय, पार्टी प्यालेस, कलकारखानालगायत बजार सञ्चालनमा आएपछि दूध तथा दुग्धजन्य पदार्थको माग बढेको कारण दूधको अभाव भएको छ । कोभिड–१९ महामारीका कारण भएको बन्दाबन्दीका कारण बिक्री नभएको दूधबाट एसएनपी ९धुलो दूध०, […]

प्रतिव्यक्ति प्रतिवर्ष ७५ लिटर मात्र दूध सेवन

वीरगञ्ज- नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष ९२ लिटर दूध सेवन गर्नुपर्नेमा नेपालमा हाल ७५ लिटर मात्र सेवन हुने गरेको तथ्याङ्कले देखाएको छ । अब आगामी दिनमा कम्तीमा बालबालिकाका लागि मात्र भए पनि प्रतिवर्ष ९२ लिटर पुर्‍याउनुपर्ने अनिवार्यता देखिएकाले सरोकारवाला यसमा लाग्नुपर्ने नेपाल डेरी एशोसिएशनले निष्कर्ष निकालेको हो । विश्वमा कुनै पनि बालबालिकाले दूध तथा दुग्ध पदार्थ सेवनबाट […]

सल्यानमा उत्पादन भयो २ करोड लिटर दूध

सल्यान : सल्यानमा गत आर्थिक वर्षमा करिब २ करोड लिटर दूध उत्पादन भएको छ। पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका अनुसार १ करोड ९१ लाख ६२ हजार लिटर दूध उत्पादन भएको छ।कार्यालयका अनुसार जिल्लामा १९ हजार १ सय ६२ मेट्रिक टन दूध उत्पादन भएकोमा १७ लाख ३ हजार लिटर जिल्ला बाहिर निकासी भएको छ। यसबाट ९५ लाख १५ हजार रूपैयाँ भित्रिएको कार्यालय प्रमुख कपिलप्रसाद उपाध्यायले जानकारी दिए।पछिल्लो समय सल्यान दूधमा आत्मनिर्भर भएको उनको भनाइ छ। जिल्लामा वार्षिक १८ हजार ९ सय ९८ मेट्रिक टन दूध जिल्ला

पशुपति मन्दिर अगाडि बागमती नदीमा एक सय लिटर दूध अर्पण

काठमाडौं। पशुपतिनाथ मन्दिर अगाडि बागमती नदीमा आज हिन्दु धर्मालम्वीले एक सय लिटर दूध चढाएका छन्। दूध अर्पण कार्यक्रममा नेपाल फाउन्डेसनका अध्यक्ष विकास कुमार ठाकुर, पूर्व पर्यटन मन्त्री उमाशंकर अरगरिया, राजनीतिक विश्लेषक देवेश झालगायत सहभागी थिए। ठाकुरका अनुसार जनकपुरमा अर्को सोमबार प्रदेश २ का प्रमुखको उपस्थितिमा गंगा सागरमा दूध अर्पण गर्ने कार्यक्रम रहेको छ। दूध अर्पणले शिव भक्ति बढाउने उनले बताए।

पोखरामा दैनिक ५० लिटर दूध दिने गाई

पोखरा २५ हेमजाका घनश्याम तिमिल्सिनाले दैनिक ५० लिटर दूध दिने गाई पालेका छन् । मेरिकन होलेस्टिन जातको गाईले दैनिक ५० देखि ५२ लिटरसम्म दूध दिने गरेको तिमिल्सिनाले बताए ।पहिलो बेतमा उक्त गाईले दैनिक ४० लिटर दूध दिएको बताएका तिमिल्सिनाले दोश्रो बतको सुरुमा भने ५० देखि ५२ लिटरसम्म दैनिक दूध दिने गरेको दाबी गरे ।होलेस्टिन, जर्सी, […]