चितवन मिल्क तङ्ग्रिँदै : दैनिक एक लाख लिटर दूध प्रशोधन

भरतपुर, २६ असार । नेपालकै सबैभन्दा ठूलो पाउडर प्लान्ट चितवन मिल्कले दैनिक एक लाख लिटर दूध प्रशोधन गरिरहेको छ । भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेको उद्योगले आफ्नो प्रशोधन क्षमता बढाउँदै दैनिक एक लाख लिटर दूध प्रशोधन पु¥याएको हो । कुनै समय घाटामा गएका कारण बन्द भएको चितवन मिल्क क्रमशः तङ्ग्रिँदै गएको प्रबन्धक दुर्गाप्रसाद पराजुलीले बताए। असार […]

सम्बन्धित सामग्री

१ अर्बका दुग्ध पदार्थ गोदाममै थन्किएपछि मिल्क उद्योग बन्द

२५ माघ, चितवन । दूध प्रशोधन गरेर तयार पारिएका दुग्धजन्य पदार्थले कोल्डस्टोर र गोदाम भरिएपछि भरतपुरस्थित मिल्क उद्योग बन्द भएको छ । उत्पादन गरिएका पाउडर दूध र बटर बिक्री नभएर तयारी वस्तु राख्ने ठाउँ अभाव भएपछि उद्योग बन्द गरिएको हो । यही माघ २० गतेदेखि दूध सङ्कलन रोकिएको छ । भण्डारण गरिएको दूधको प्रशोधन गरेर […]

गोदाम भरिएपछि ‘मिल्क उद्योग’ बन्द

चितवन, २५ माघ । दूध प्रशोधन गरेर तयार पारिएका दुग्धजन्य पदार्थले कोल्डस्टोर र गोदाम भरिएपछि भरतपुरस्थित मिल्क उद्योग बन्द भएको छ । उत्पादन गरिएका पाउडर दूध र बटर बिक्री नभएर तयारी वस्तु राख्ने ठाउँ अभाव भएपछि उद्योग बन्द गरिएको हो । यही माघ २० गतेदेखि दूध सङ्कलन रोकिएको छ । भण्डारण गरिएको दूधको प्रशोधन गरेर […]

गोदाम भरिएपछि ‘मिल्क उद्योग’ बन्द

दूध प्रशोधन गरेर तयार पारिएका दुग्धजन्य पदार्थले कोल्डस्टोर र गोदाम भरिएपछि भरतपुरस्थित मिल्क उद्योग बन्द भएको छ। उत्पादन गरिएका पाउडर दूध र बटर बिक्री नभएर तयारी वस्तु राख्ने ठाउँ अभाव...

एक अर्ब बढीको दुग्धजन्य पदार्थ गोदाममा थन्कियो

चितवन- भरतपुरको ठिमुरामा रहेको चितवन मिल्कका चिस्यान केन्द्र र गोदाम सबै दुग्धजन्य पदार्थले भरिएका छन् । बढीमा दुई दिन उत्पादन हुने वस्तुको भण्डारण गर्न सक्ने क्षमता उद्योगसँग छ । उद्योगका चिस्यान केन्द्रको प्यासेजसमेत दुग्धजन्य पदार्थले भरिएका छन् । यो उद्योगमा सहकारी र डेरी उद्योगले प्रशोधनका लागि ल्याएको दूध प्रशोधन गरेर पाउडर र...

दूधको परिकार बिक्री गर्दै सहकारी

दमौली, २१ वैशाख । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित शुक्ला कृषि पर्यटन सहकारी संस्थाले दूधबाट विभिन्न परिकार उत्पादनको तयारी थालेको छ । सहकारीले दूध प्रशोधन गरेर विभिन्न परिकार उत्पादनको तयारी थालेको हो । यसका लागि सहकारीले कृषि तथा पशुपक्षी विकास मन्त्रालय नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना अन्तर्गत विकेन्द्रित आयोजना सहयोग एकाई पोखरासँग सम्झौता गरेको छ । […]

महानगरको बजार अनुगमन तीव्र

मोरङको कटहरी गाउँपालिकामा केन्द्रीय कार्यालय गरी विराटनगर–१ मा सञ्चालनमा रहेको जीवन विकास डेरी प्रोडक्ट्स उद्योगले उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरिरहेको पाइएको छ ।उद्योगबाट प्रशोधन भइ बजारमा जाने दूधजन्य पदार्थमा चरम लपारबाही गरेको अनुगमनको क्रममाा फेला परेको हो । विराटनगर महानगरपालिकाले गरेको अनुगमनको क्रममा दूध प्रशोधन हुने ठाउँमा झिगा र दुर्गन्ध फैलिएको पाइएको थियो । उद्योगभित्रको […]

दुग्ध उद्योगमार्फत इलाम चिनाउने शिवलाल सर

उद्योगमा अहिले ४ सय लिटर दूध प्रशोधन हुन्छ । जसमध्ये २५ प्रतिशतबाट घिउ र छुर्पी तथा ७५ प्रतिशतबाट ललिपप र बम्बइसन बन्दै आएको छ । उद्योगमा ११ महिलाले रोजगारी पाएका छन् ।

गरे के हुँदैन : गाउँमै मासिक डेढ लाख कमाउँछन् धनकुटाका कमल

धनकुटा : महालक्ष्मी नगरपालिका–१ मारेकका कमल अधिकारीले १५ लाख रूपैयाँ लगानी गरेर गाउँमै गाईपालनसँगै छुर्पी उद्योग चलाएर राम्रो आम्दानी गरिरहेका छन्।सुरुमा केही गाई पाल्न सुरु गरेका अधिकारीले नमुना गाई फर्म दर्ता गरेर डेरी उद्योग सञ्चालन गरिरहेका छन्। विसं २०७४ देखि नै डेरी उद्योग चलाउन थालेका उनले सुरुमा आफ्नै फर्ममा उत्पादित ६० लिटर दूधबाट व्यवसाय थालेका थिए। करिब डेढ वर्ष आफ्नै फर्मको दूधबाट मात्रै उद्योग सञ्चालन गरेका उनी अहिले आफ्नो र गाउँलेको गरी दैनिक १ हजार २ सय लिटर दूध प्रशोधन

बजार नपाउँदा डेरी उद्योगलाई समस्या

सन्दकपुर–५ जमुनाका रामकुमार गुरुङको मुख्य व्यवसाय डेरी हो । दैनिक एक सय लिटरभन्दा धेरै दूध प्रशोधन गरेर घिउ र छुर्पी निर्माण गर्दै आएका उनलाई कहिलेसम्म उद्योगलाई निरन्तरता दिने भन्ने चिन्ता थपिएको छ ।

चितवन मिल्क उद्योग पुनः संचालनमा आउँदै

चितवन – चितवनको  ठिमुरामा रहेको नेपालकै सबैभन्दा ठूलो धुलो दूध कारखाना चितवन मिल्क लिमिटेड पुनः सञ्चालन गरिने भएको छ ।   भूकम्पका कारण तीन वर्षअघि बन्द भएको ‘चितवन मिल्क उद्योग’ आउँदो असोजबाट सञ्चालनमा आउने भएको हो । उद्योगले गएको पुस महिनाबाट निजी डेरीहरुको बचेको दूध प्रशोधन गर्दै ...