विरोध हुने डरले रोकियो जिल्ला न्यायाधीशको सरुवा

यदि सबै कुरा ठीकठाक नै हुन्थ्यो भने गएको साउन महिनामै कम्तीमा पनि १५० जिल्ला न्यायाधीशहरूको सरुवा भइसकेको हुने थियो । तत्कालीन समयमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्याय परिषद्को बैठक राखेर जिल्ला न्यायाधीशको सरुवा गर्न सक्थे । तर, समयमै उनले परिषद्को बैठक राखेनन् र एकै जिल्लामा २ वर्ष सेवा गरिसकेका जिल्ला न्यायाधीशलाई सरुवा गर्न सकिएन ।न्याय परिषद् ऐन, २०७३ को दफा २७ न्यायाधीशहरूको सरुवा तथा काज सम्बन्धी व्यवस्था छ । उक्त दफामा साधारणतया एक अदालतमा दुई वर्षको कार्यकाल पूरा गरी नसकेका उच

सम्बन्धित सामग्री

नागरिक उन्मुक्तिको आन्दोलनले रोकियो पूर्वराजाको धनगढी भ्रमण

धनगढी : पूर्वराजा ज्ञानेन्द्र शाहले धनगढी आउने कार्यक्रम स्थगित गरेका छन्। पूर्वराजाको निर्धारित सुदूरपश्चिम भ्रमण स्थगित भएको नागरिक अभिनन्दन मूल समारोह समितिका संचार संयोजक ललित जोशीले जानकारी दिए।उनका अनुसार रेशमलाल चौधरीको पार्टीले देशभर विरोध गर्ने कार्यक्रम भएकाले सो विरोध धनगढीमा पनि हुने र राजाको कार्यक्रम विवादित हुनसक्ने भन्दै भ्रमण रद्द गरिएको हो। पूर्व राजपरिवारको सुदूरपश्चिम भ्रमण स्थगित भएकोबारे शुक्रबार पत्रकार सम्मेलन नै गरेर जानकारी गराइएको छ।यसअघि जेठ ६ गते धनगढी रङ्गशालाम

विष्णु पाैडेलकाे क्षेत्रमा मतगणना रोकियो

रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा गणनाका क्रममा मुचुल्कामा रहेको भन्दा बढी मतपत्र भेटिएको भन्दै सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरूले विरोध गरेपछि मतगणना रोकिएको छ ।

हलबाहिर तनाव भएपछि केएल टावरमा ‘कबड्डी- ४’ को प्रदर्शन रोकियो

काठमाडौँ– एफक्यूब मल्टिप्लेक्सले चलचित्र  ‘कबड्डी ४’ को प्रर्दशन रोकेको छ । चाबहिलस्थित एफक्यूब सिनेमा हल रहेको केएल टावरमा मध्याह्न १२ बजेको शो रोकिएको हो ।  अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका युवकलाई रिहाइको माग गर्दै केएल टावर अगाडि विरोध प्रदर्शन भइरहेको छ । बाहिर विरोध प्रदर्शन भएपछि मध्याह्न १२ बजेको शो स्थगित गरिएको […]

हलबाहिर तनाव भएपछि केएल टावरमा ‘कबड्डी-४’ को प्रदर्शन रोकियो

एफक्यूब मल्टिप्लेक्सले चलचित्र ‘कबड्डी ४’ को प्रर्दशन रोकेको छ । चाबहिलस्थित एफक्यूब सिनेमा हल रहेको केएल टावरमा मध्याह्न्न १२ बजेको शो रोकिएको हो । अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका युवकलाई रिहाइको माग गर्दै केएल टावर अगाडि विरोध प्रदर्शन भइरहेको छ । बाहिर विरोध प्रदर्शन भएपछि मध्याह्न्न १२ बजेको शो स्थगित गरिएको एफक्यूबले जनाएको छ । पक्राउ परेका युवालाई रिहा गर्नुपर्ने र अभिनेत्री मिरुनाले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै केएल टावर अग

गोरखाको बारपाक सुलीकोटको कोटथोकमा मतदान रोकियो

३० वैशाख, गोरखा । बारपाक सुलीकोट गाउँपालिका–६ स्थित माइकोट माध्यमिक विद्यालय कोटथोक मतदान केन्द्र ‘क’ मा मतदान रोकिएको छ । उक्त केन्द्रमा खटिएका कर्मचारी सञ्जीव थापाले अन्य मतदान केन्द्रमा भोट हालेर आएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले विरोध जनाएपछि मतदान रोकिएको मतदान केन्द्र ‘ख’ का मतदान अधिकृत रामशरण नेपालीले बताए । ‘क मतदान केन्द्रमा खटिनुभएका कर्मचारी सञ्जीव […]

के छायांकनका लागि आउँदैछन् सलमान ?

सलमान खानको फ्यान नेपालमा पनि उत्तिकै छन् । उनी नेपाल आउने चर्चा भएता पनि अझै आएका छैनन् । केहि समय अगाडि उनको सांगीतिक टुर नेपालमा हुने भनिएता पनि अन्तिम समयमा रोकिएको थियो ।  यस्तै, एक विदेशी अवार्ड शो पनि नेपालमा आयोजना हुने तयारीमा थियो । तर तिव्र विरोध भएपछि अन्तिम समयमा त्यो पनि रोकियो । […]

वीर अस्पतालमा डा. लोहनीको सरुवा रोकियो

काठमाडौं, २९ पुस । स्वास्थ्य मन्त्रालयले कोभिड युनिफाइड (वीर अस्पताल)को प्रशासकीय प्रमुखमा सरुवा गरेको डा.गुणराज लोहनीको सरुवा रोकिएको छ । डा.लोहनीलाई हाजिर हुन नदिने भन्दै वीर अस्पतालका कर्मचारीहरु चेतावनी दिएका थिए । कर्मचारीले उनको सरुवा रोक्न स्वास्थ्य मन्त्रीदेखि प्रधानमन्त्रीसम्मको ध्यानाकर्षण गराएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्यमन्त्री विरोध खतिवडाले गरेको डा.लोहनीको सरुवा रोकिदिएका हुन् । […]

शुरू नहुँदै किन रोकियो ‘इन्स्टाग्राम किड्स’ एप ?

फेसबुकको स्वामित्व भएको इन्स्टाग्रामले बालबालिकाका लागि बनाउँदै गरेको एप ‘इन्स्टाग्राम किड्स’ हाललाई रोकेको छ ।  इन्स्टाग्रामले १३ वर्षमुनिका बालबालिकाका लागि यो एप बनाउन लागेको थियो, जसको अमेरिकामा विरोध प्रदर्शन भयो ।  अभिभावकहरूले इन्स्टाग्रामको स्वामित्व लिएको फेसबुकविरुद्ध प्रदर्शन गरेका थिए । साथै उनीहरूले यो एप नल्याउन चेतावनी पनि दिएका थिए ।  एक रिपोर्टका अनुसार इन्स्टाग्राम कम उमेरका बालबालिकाको मानसिक स्वास्थ्यमा असर गरिरहेको छ । यसको कारण इन्स्टाग्रामको कन्टेन्टलाई मानिएको छ । यस्तो...

स्थानीयको विरोधपछि खानेपानी आयोजना रोकियो

धनकुटाको पाख्रिबास नगरपालिका–८, १० र सहिदभूमि–५ का स्थानीयले खानेपानी आयोजनाको विरोध गरेका छन् । यहाँका स्थानीयले पिउन तथा सिँचाइका लागि प्रयोग गर्दै आइरहेको भूल्के मुहानको पानी समन्वय नगरी पाख्रिबास नगरपालिकाले बृहत् खानेपानी योजनाका लागि ठेक्का लगाएको भन्दै भूल्केबासीले विरोध गरेका हुन् । पाख्रिबास नगरपालिका–८ र १० को सिमानामा पर्ने भूल्के मुहानबाट खानेपानी पम्पिङ गरी पाख्रिबास […]

राजनीतिक दलका विरोध कार्यक्रमले रोकियो लाइसेन्स परीक्षा

२३ माघका लागि निर्धारित गरिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित र प्रयोगात्मक परीक्षा नहुने भएको छ