‘उद्योगमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’

बिर्तामोड– झापा र इलामका ‘उद्योगमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’ गरिएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)–को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघले झापा र इलाममा अलैंची तथा चिया क्षेत्रका उद्योगमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य प्रवर्द्धन कार्यक्रम गरेको हो । झापा र इलाममा अलैंची तथा चिया क्षेत्रमा सञ्चालन गरिएको उद्योगहरूमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य प्रवर्द्धन […]