म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा सुवीन श्रेष्ठ निर्वाचित भएका छन् । आइतबार राति सम्पन्न संघको ३०औँ साधारणसभा तथा १२औँ अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन भएको हो ।
श्रेष्ठ यसअघि संघको...
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको वार्षिक साधारणसभा तथा अधिवेशन असोजमा हुने भएको छ । संघको सोमबार बसेको कार्यसमितिको बैठकले संघको ७०औँ वार्षिक साधारणसभा तथा २५औँ अधिवेशन आगामी १५ देखि १७ असोजमा...
दोलखा उद्योग वाणिज्य संघ मैनापोखरी शाखाको अध्यक्षमा राजनकुमार दाहाल सर्वसम्मत चयन भएका छन्। संघको शुक्रबार सम्पन्न सातौं साधारणसभाको बन्दसत्रले अध्यक्षमा दाहालसहित सबै पदाधिकारी तथा सदस्य निर्विरोध चयन गरेको हो।
संघको उपाध्यक्षमा...
कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षमा पिताम्बर जोशी निर्वाचित भएका छन्। वाणिज्य संघको १७औं कार्यकारणी समिति चयनका लागि शनिबार भएको निर्वाचनबाट अध्यक्षमा पिताम्बर निर्वाचित भएका हुन्।
आफ्ना निकटतम् प्रतिद्वन्द्वी गणेशदत्त जोशीलाई ५५८...
गलकोट – बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा नरेश कँडेल सर्वसम्मत भएका छन्। बागलुङ उद्योग वाणिज्य संघको निर्वाचन अधिकृत भूमिश्वर गौतमका अनुसार संघको अध्यक्षमा कँडेल सर्वसम्मत चयन भएका हुन्। संघको नयाँ नेतृत्वका लागि आजै मतदान हुँदै थियो। मतदानअघि नै प्रतिस्पर्धी निर्माणकुमार श्रेष्ठलाई हटाएर कँडेललाई सर्वसम्मत अध्यक्ष चयन गरिएको छ। दुवै उम्मेदवार नेपाली कांग्रेस सर्मथक व्यवसायी हुन्। […]
धादिङ उद्योग वाणिज्य संघको १०औं अधिवेशनबाट अध्यक्षमा विष्णु प्रसाद थपलिया निर्विरोध चयन भएका छन्। आइतबार धादिङबेशीमा सम्पन्न अधिवेशनले थपलियाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो।
संघको वरिष्ठ उपाध्यक्षमा रामकुमार...
संखुवासभा उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णभगत प्रधान सर्वसम्मत भएका छन् । संघको १४औँ जिल्ला अधिवेशनबाट समितिका वरिष्ठ उपाध्यक्ष डेगराज बस्नेत, उपाध्यक्षहरू सञ्जीवकुमार श्रेष्ठ, नवीनकुमार गौली र डाक्टरप्रसाद पराजुली निर्वाचित भएका छन् ।
त्यस्तै,...
दाङको सिसहनिया उद्योग वाणिज्य संघको अध्यक्षमा पूर्णबहादुर बुढाथोकी चयन भएका छन् ।संघको सातौ सधारण सभा तथा तेस्रो अधिवेशनले वुढाथोकीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । संघको वाणिज्य उपाध्यक्षमा भागवत ज्ञवाली (भानु) उद्योग उपाध्यक्ष युवराज सेन, महासचिवमा प्रकाश आचार्य, सचिवमा मदन पोखरेल, कोषाध्यक्षमा भीमबहादुर चौधरी रहेका छन् ।समितिका सदस्यहरुमा गिरबहादुर ज्ञवाली, निमराज चौधरी, जिवन अधिकारी, […]