आसाममा ६.४ रेक्टरको भूकम्प, पूर्वी नेपालसम्म झट्का महसुस

काठमाडौं। भारतको आसामलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। स्थानीय समयअनुसार बिहान ७ः५१ बजे सोनितपुरलाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको झट्का केही सेकेण्डसम्म महसुस गरिएको थियो। भूकम्पको धक्का पूर्वोत्तर र उत्तर बंगालका साथै पूर्वी नेपालसम्म महसुस गरिएको थियो।

सम्बन्धित सामग्री

बन्द भयो बिर्तामोडको विषादी मापन प्रयोगशाला, विषादीसहितका तरकारी सोझै भान्सामा

झापा – पूर्वी नेपाल त्यस्मा पनि झापा भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा निर्भर छ । आन्तरिक उत्पादनले बजारको माग धान्न सकिरहेको अवस्था छैन । भारतबाट आयात गरिने तरकारी तथा आन्तरिक उत्पादनमा बालीमा लगाउने विषादीको अवशेष कति छ भनेर नाप्ने प्रयोगशाला अहिले बन्द अवस्थामा छ । प्रयोगशाला बन्द भएपछि भारतबाट आयात गरिएका तथा आन्तरिक कृषि […]

पशुपतिनगर नाका तीन दिनलाई बन्द

पूर्वी नेपाल र भारत जोडिएको पशुपतिनगर नाका तीन दिनका लागि बन्द गरिएको छ।

सुस्त बग्दाे छ भेरी

यात्रा गरिरहेका जाजरकोट, रूकुमतिरका धेरैलाई पूर्वी नेपाल उति थाहा छैन । त्यसैले उनीहरू समर्थन जनाएर हाँसिदिन्छन् । उनीहरूलाई त दिल्ली थाहा छ, बम्बे थाहा छ । सिम्लाको स्याउ थाहा छ । काला पहाड थाहा छ ।

पूर्वी नेपाल र उत्तर बंगालबीच सहकार्य

पूर्वी नेपाल र उत्तर बंगाल भारतका उद्योगी–व्यवसायीबीच व्यवसायीक प्रवर्द्धनमा सहकार्य गर्ने विषयमा छलफल भएको छ । सीमा पार उद्योग व्यवसायको प्रवर्द्धन तथा आयात निर्यातका समस्या पहिचान र समाधानका उपाय खोजीका विषयमा झापाको विर्तामोडमा भएको छलफलमा दुवै पक्षले एक अर्काबीच सहकार्यको खाँचोमा जोड दिएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आयोजना गरेको कार्यक्रममा दुई […]

प्रचारका लागि पूर्वी नेपाल पुग्यो ‘माइकल अधिकारी’

सौगात मल्ल र सृष्‍टि श्रेष्ठको अभिनय रहेको फिल्म हो ‘माइकल अधिकारी’ । ३ भदौबाट प्रदर्शनमा आउने फिल्म अहिले प्रचार प्रसारको दौडमा रहेको छ । यस्तैमा फिल्म युनिट अहिले पूर्वी नेपालका प्रमुख शहर विर्तामोड र विराटनगरमा पुगेको छ । फिल्मको प्रचार र कन्सर्टका लागि निर्माता निरक पौडेल सहितको टिम त्यहाँ पुगेको हो । शनिबार फिल्म युनिटले बिर्तामोडको ‘वान स्टप मल’ र विराटनगरको ‘सेन्ट्रल मल’ मा आयोजना गरिएको कार्यक्रममा  प्रस्तुति दिएको छ । कार्यक्रममा कलाकारल

अमित गौतम पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानको अध्यक्षमा चयन

पूर्वी नेपालका १४ जिल्लाबाट जापानका विभिन्न क्षेत्रमा बसोबास गने नेपालीहरुलाई समेटेर गठन भएको संस्था पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानको नयाँ अध्यक्षमा अमित गौतम सर्वसम्मत चयन हुनुभएको छ । विराटनगर स्थायी घर भई डेढ दशकयता जापानलाई कर्मथलो बनाएका गौतमको नेतृत्वमा अप्रिल २४ तारिक नयाँ कार्यसमिति चयन भएको हो । १५ सदस्यीय कार्यसमितिको सर्वसम्मत उपाध्यक्षहरूमा ध्रुवकुमार …

प्रधानमन्त्री देउवा आज पूर्वी नेपाल जाँदै, उद्‍घाटन र शिलान्यासका व्यस्त तालिका

काठमाडौं । प्रधानमन्त्री शेरबादुर देउवा आज पूर्वी नेपाल जाँदैछन् । देउवा मोरङमा तीनवटा कार्यक्रममा सहभागी हुनेछन् । उनले सुन्दरहरैचा नगरपालिकाको प्रशासनिक भवन र वडा नम्बर ९ मा निर्माण हुने कृषि बजारको शिलान्यास र निर्मित नगर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम छ। त्यसपछि देउवा खोटाङ जाने कार्यक्रम छ । उनले त्यहाँ मोटरेबल पुल उद्घान गर्ने कार्यक्रम छ […]

प्रधानमन्त्री देउवा पूर्वी नेपाल जाँदै, उद्घाटन र शिलान्यासमा व्यस्त

प्रधानमन्त्री शेरबहादुर देउवा आज पूर्वी नेपाल जाँदैछन् । देउवा मोरङमा तीनवटा कार्यक्रममा सहभागी हुनेछन् । उनले सुन्दरहरैचा नगरपालिकाको प्रशासनिक भवन र वडा नम्बर ९ मा निर्माण हुने कृषि बजारको शिलान्यास र निर्मित नगर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम छ।त्यसपछि देउवा खोटाङ जाने कार्यक्रम छ । उनले त्यहाँ मोटरेबल पुल उद्घाटन गर्ने कार्यक्रम छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका(१ याम्खा जोड्ने सडकको साप्सुखोलामा पुल बनेको छ ।

बाढीपहिरोको क्षति निरीक्षण गर्न प्रम देउवा पूर्वी नेपालमा

काठमाडौँ – लगातारको वर्षासँगै आएको बाढी तथा पहिरोले गरेको क्षति निरीक्षणका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार पूर्वी नेपाल प्रस्थान गरेका छन्। प्रधानमन्त्री देउवा आइतबार बिहान सेनाको हेलिकप्टरमार्फत पूर्वी जिल्लामा बाढी–पहिरोले गरेको क्षति निरीक्षणका लागि गएका हुन्। यसअघि सुदूर पश्चिम क्षेत्रमा बाढीले गरेको क्षति अवलोकन गरेर फर्किएका प्रधानमन्त्री देउवासहितको टोलीले सुनसरी, मोरङ, इलाम, पाँचथरलगायत जिल्लामा बाढी–पहिरोका […]

नेपाल भारतको सीमालाई केन्द्रविन्दु बनाएर भूकम्प, उपत्यकासम्म धक्का महसुस

काठमाडौंः सिक्किमलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्कमा पूर्वी नेपाल र उपत्यकासम्म महसुस गरिएको छ।  नेपाल भारतको सीमा सिक्किमलाई केन्द्र बनाएर सोमबार ८:४९ बजे भूकम्प गएको हो। सिक्किमलाई केन्द्र बनाएर ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको नेशनल सेन्टर फर सिस्मोलोजीले जनाएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले भने भारतको बिनागुरी केन्द्रविन्दु बनाएर…