पूर्वी नेपाल र उत्तर बंगाल भारतका उद्योगी–व्यवसायीबीच व्यवसायीक प्रवर्द्धनमा सहकार्य गर्ने विषयमा छलफल भएको छ । सीमा पार उद्योग व्यवसायको प्रवर्द्धन तथा आयात निर्यातका समस्या पहिचान र समाधानका उपाय खोजीका विषयमा झापाको विर्तामोडमा भएको छलफलमा दुवै पक्षले एक अर्काबीच सहकार्यको खाँचोमा जोड दिएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आयोजना गरेको कार्यक्रममा दुई […]