बन्द भयो बिर्तामोडको विषादी मापन प्रयोगशाला, विषादीसहितका तरकारी सोझै भान्सामा

झापा – पूर्वी नेपाल त्यस्मा पनि झापा भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा निर्भर छ । आन्तरिक उत्पादनले बजारको माग धान्न सकिरहेको अवस्था छैन । भारतबाट आयात गरिने तरकारी तथा आन्तरिक उत्पादनमा बालीमा लगाउने विषादीको अवशेष कति छ भनेर नाप्ने प्रयोगशाला अहिले बन्द अवस्थामा छ । प्रयोगशाला बन्द भएपछि भारतबाट आयात गरिएका तथा आन्तरिक कृषि […]