प्रधानमन्त्री देउवा आज पूर्वी नेपाल जाँदै, उद्‍घाटन र शिलान्यासका व्यस्त तालिका

काठमाडौं । प्रधानमन्त्री शेरबादुर देउवा आज पूर्वी नेपाल जाँदैछन् । देउवा मोरङमा तीनवटा कार्यक्रममा सहभागी हुनेछन् । उनले सुन्दरहरैचा नगरपालिकाको प्रशासनिक भवन र वडा नम्बर ९ मा निर्माण हुने कृषि बजारको शिलान्यास र निर्मित नगर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम छ। त्यसपछि देउवा खोटाङ जाने कार्यक्रम छ । उनले त्यहाँ मोटरेबल पुल उद्घान गर्ने कार्यक्रम छ […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा पूर्वी नेपाल जाँदै, उद्घाटन र शिलान्यासमा व्यस्त

प्रधानमन्त्री शेरबहादुर देउवा आज पूर्वी नेपाल जाँदैछन् । देउवा मोरङमा तीनवटा कार्यक्रममा सहभागी हुनेछन् । उनले सुन्दरहरैचा नगरपालिकाको प्रशासनिक भवन र वडा नम्बर ९ मा निर्माण हुने कृषि बजारको शिलान्यास र निर्मित नगर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम छ।त्यसपछि देउवा खोटाङ जाने कार्यक्रम छ । उनले त्यहाँ मोटरेबल पुल उद्घाटन गर्ने कार्यक्रम छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका(१ याम्खा जोड्ने सडकको साप्सुखोलामा पुल बनेको छ ।

बाढीपहिरोको क्षति निरीक्षण गर्न प्रम देउवा पूर्वी नेपालमा

काठमाडौँ – लगातारको वर्षासँगै आएको बाढी तथा पहिरोले गरेको क्षति निरीक्षणका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार पूर्वी नेपाल प्रस्थान गरेका छन्। प्रधानमन्त्री देउवा आइतबार बिहान सेनाको हेलिकप्टरमार्फत पूर्वी जिल्लामा बाढी–पहिरोले गरेको क्षति निरीक्षणका लागि गएका हुन्। यसअघि सुदूर पश्चिम क्षेत्रमा बाढीले गरेको क्षति अवलोकन गरेर फर्किएका प्रधानमन्त्री देउवासहितको टोलीले सुनसरी, मोरङ, इलाम, पाँचथरलगायत जिल्लामा बाढी–पहिरोका […]