बाढीपहिरोको क्षति निरीक्षण गर्न प्रम देउवा पूर्वी नेपालमा

काठमाडौँ – लगातारको वर्षासँगै आएको बाढी तथा पहिरोले गरेको क्षति निरीक्षणका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार पूर्वी नेपाल प्रस्थान गरेका छन्। प्रधानमन्त्री देउवा आइतबार बिहान सेनाको हेलिकप्टरमार्फत पूर्वी जिल्लामा बाढी–पहिरोले गरेको क्षति निरीक्षणका लागि गएका हुन्। यसअघि सुदूर पश्चिम क्षेत्रमा बाढीले गरेको क्षति अवलोकन गरेर फर्किएका प्रधानमन्त्री देउवासहितको टोलीले सुनसरी, मोरङ, इलाम, पाँचथरलगायत जिल्लामा बाढी–पहिरोका […]