‘बगेको खोला’लाई गोधूलि पुरस्कार

काठमाडाैं । दुर्गादेवी नेपालको ‘बगेको खोला’लाई २०७९ सालको ‘गोधूलि पुरस्कार’ प्रदान गरिने भएको छ । गोधूलि साहित्य प्रतिष्ठानद्वारा प्रदान गरिने दस हजार रूपैयाँ राशि र ताम्रपत्र सहित ‘गोधूलि पुरस्कार’ विशेष कृतिका रुपमा ‘बगेको खोला’लाई प्रदान गरिने निर्णय भएको हो । गोधूलि साहित्य प्रतिष्ठानका अध्यक्ष श्रीमती गङ्गा लिगलको अध्यक्षातामा बसेको बैठकले सो निर्णय गरेको संस्थाद्वारा जारी […] The post ‘बगेको खोला’लाई गोधूलि पुरस्कार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

मदन र जगदम्बाश्री पुरस्कार अर्पण

काठमाडौँ-  २०७९ सालको मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार सोमबार अर्पण गरिएको छ। ललितपुरमा भएको कार्यक्रममा मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले ऐँठनका लेखक विवेक ओझालाई मदन पुरस्कार र टेकवीर मुखियालाई जगदम्बाश्री पुरस्कार प्रदान गरेका हुन्। मदन पुरस्कार र जगदम्बाश्री दुवै पुरस्कारको राशी चार-चार लाख रुपैयाँ छ। पहिलो उपन्यास ‘ऐलानी’पछि ओझाले दोस्रो कृति ‘ऐँठन’ ल्याएका हुन्। […]

दुर्गादेवी नेपाललाई ‘गोधूलि पुरस्कार’ पुरस्कार

विराटनगर निवासी ८५ वर्षीय साहित्यकार दुर्गादेवी नेपाललाई काठमाडौंमा ‘गोधूलि पुरस्कार’ प्रदान गरियो। उनलाई ताम्रपत्रसहित दस हजार रूपैयाँ राशिको सो पुरस्कार अर्पण गरिएको थियो।...

यसवर्षकाे मदन पुरस्कार लम्साल र जगदम्बा श्री पुरस्कार श्रेष्ठलाई

काठमाडाैं : यस वर्षकाे मदन पुरस्कार डा. नवराज लम्साल र जगदम्बा श्री पुरस्कार दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गरिने भएकाे छ।मदन पुरस्कार गुठीको आज बसेकाे साधारण सभाले याे निर्णय गरेकाे हाे।डा. लम्साललाई 'अग्‍नि' पुस्तकका लागि पुरस्कार प्रदान गर्न लागिएकाे हाे भने वनारसबाट प्रकाशित 'उदय'का सम्पादक श्रेष्ठलाई भाषासेवा गरेवापत पुरस्कार प्रदान गर्न लागिएकाे हाे।

जगदम्बाश्री पुरस्कार श्रेष्ठलाई, मदन पुरस्कार लम्साललाई

२०७८ सालकाे जगदम्बा श्री पुरस्कार बनारसबाट प्रकाशित उदय का सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको शनिबार सम्पन्न साधारणसभाले सो निर्णय गरेको कुन्दा दिक्षितले जानकारी दिएका हुन् ।त्यस्तै मदन पुरस्कार 'अग्‍नि' पुस्तकका लागि डा नवराज लम्साललाई प्रदान गर्ने निर्णय गरिएको दिक्षितले बताएका छन् ।

छ जनालाई नइ पुरस्कार

नइ प्रकाशनले राष्ट्रिय जनजीवनका छ जनालाई २०७८ सालको नइ पुरस्कार दिने घोषणा गरेको छ । नइ प्रकाशनबाट सुनगाभा विशेषज्ञ प्रा.डा.विजया पन्तलाई ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ र साहित्यकार श्रीमती गङ्गा लिगललाई ‘नइ रेखा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ । यी दुवै पुरस्कारका राशि ताम्रपत्रसहित जनही साठी हजार रुपियाँ रहेका छन् । त्यसैगरी काठमाडौँ उपत्यका बाहिर […]

दधिराज पुरस्कार बन्धू र दाहाललाई

विराटनगर : दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार-२०७८’ भाषाविद् चूडामणि बन्धूलाई र 'दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार-२०७८' पत्रकार भूषण दाहाललाई दिने निर्णय गरेको छ।लामो समयदेखि नेपाली भाषा साहित्यको क्षेत्रमा दिएको योगदानका लागि बन्धूलाई र पत्रकारिताको क्षेत्रमा विशेष योगदान दिएबापत पत्रकार दाहाललाई पुरस्कार दिन लागिएको बताइएको छ।पुरस्कारको रकम क्रमशः ५१ हजार र २५ हजार राशिका छन्।यसअघि उक्त पुरस्कार साहित्यकार गोवि

भैरव पुरस्कार व्यङ्ग्यकार लुइँटेललाई, प्रतिभा पुरस्कार भौकाजीलाई

नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित पुरस्कार प्राप्त कर्ताहरूको नाम भैरव पुरस्कार गुठीले सार्वजनिक गरेको छ । जसअनुसार २०७८ सालको भैरव पुरस्कार व्यङ्ग्यकार नरनाथ लुइँटेललाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । यसै वर्षबाट घोषणा गरिएको भैरव वाङ्मय पुरस्कार संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगलाई प्रदान गरिने गुठीले जनाएको छ । १ लाख १ हजार १ सय ११ रुपैयाँ राशिको यो पुरस्कार नेपाली कला, साहित्य, संस्कृति, सङ्गीत, पत्रकारिता लगायतक

आमाबुवाको स्मृतिमा पुरस्कार स्थापना

कञ्चनपुर : महाकाली साहित्य संगम कञ्चनपुरका अध्यक्ष हरिशप्रसाद जोशीले आमाबुवाको स्मृतिमा पुरस्कार स्थापना गरेका छन्।जोशीले बुवा दामोदर र आमा गंगाको सम्झनामा गंगादामोदर जोशी स्मृति पुरस्कार स्थापना गरेका हुन्।अध्यक्ष जोशीले शुक्रबार पुरस्कार राशिको रकम ५० हजार मुद्दती खातामा जम्मा गरेका छन्। पुरस्कार राशि संगमका कोषाध्यक्ष लक्ष्मीकान्त भट्टलाई हस्तान्तरण गरेपछि खातामा जम्मा गरिएको छ।मेघा बैंकमा खाता खोलेर पुरस्कार राशि जम्मा गरिएको छ। अध्यक्ष जोशीले साहित्य र संस्कृतिको क्षेत्रमा योगदान

नोबेल पुरस्कार विजेतालाई सम्बन्धित मुलुकबाट नै पुरस्कार प्रदान गरिने

यस बर्षको नोबेल पुरस्कार अन्तर्गत विज्ञान र साहित्य तर्फका विजेताहरूलाई उनीहरूको आफ्नै देशबाट पुरस्कार प्राप्त गर्ने व्यवस्था गरिएको नोबेल पुरस्कार फाउण्डेसनद्वारा गठित समितिले बिहीबार कोभिड–१९ महामारीलाई उद्धृत गर्दै यस्तो व्यवस्था गरिएको बताएको छ । परम्परागत रूपमा नर्वेबाट प्रदान गरिँदै आएको नोबेल शान्ति पुरस्कारसम्बन्धी निर्णयबारे भने अहिलेसम्म कुनै निर्णय नगरिएको फाउण्डेसनले जानकारी गराएको छ ।नोबेल समितिले यस वर्षको नोबेल शान्ति पुरस्कार विजेतालाई ओस्लोमा स्वागत गर्ने सम्भावना अझै खुला