एमालेका २२ सांसदहरुको कदम पार्टीका लागि लज्जास्पद : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका २२ सांसदको कदम लज्जास्पद भएको बताएका छन् । सोमबार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको १०औं केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीमा गुटबन्दीको नेतृत्व माधव नेपालले गरेको भन्दै उनको आलोचना गरे ।

सम्बन्धित सामग्री

वर्तमान सरकार खरानीको डल्लो : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । आज सुनसरीको इनरुवा जानेक्रममा विराटनगर विमानस्थलमा पत्रकारहरूसँग अध्यक्ष ओलीले सरकारले नै गठन गरेको जाँचबुझ समितिले दिएको प्रतिवेदनमा मन्त्री ज्वाला दोषी देखिँदा पनि नैतिकताको ख्याल नगर्नु लज्जास्पद भएको बताए । उनले एमाले सरकारमा रहँदा नैतिकता देखाएको […]

चारतिर फर्किएका नीतिविहीनहरुले देशलाई अस्थिरतातर्फ लगेः अध्यक्ष ओली

काठमाडौं, १९ वैशाख। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चारतिर फर्किएको र नीति नभएको सरकारले देशलाई अस्थिरतातर्फ लगेको टिप्पणी गरेका छन्।मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेलाई समाप्त गर्न खोजिएको आरोप समेत लगाए। अध्यक्ष ओलीले जनतालाई एमालेको विरुद्ध उचालेको दावी समेत गरे।उनले वर्तमान सरकारले लज्जास्पद काम गरेको बताउँदै आफ्नो भ्रष्टाचार छोप्न एमालेले भ्रष्टचार गर्यो भनि अफवाह फैलाएको जनाए।

रूपान्तरणविरोधी शक्तिहरू सत्ता कब्जा गर्न सफल भए : अध्यक्ष ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने आफ्नो पार्टी निर्वाचनमा हार्नु लज्जास्पद भएको बताएका छन्। शनिबार बुद्धिजीवी परिषद्‌को कार्यक्रममा बोल्दै पूर्व-प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले एमाले जस्तो देश बनाउने पार्टीलाई गठबन्धनमा आबद्ध दलहरूले दिग्भ्रमित पारिरहेकाले निर्वाचनमा हार्नु परेको बताएका हुन्। ‘एमालेजस्तो पार्टी जो देश बनाउँछ त्यस्तै पार्टी चुनावमा हार्छ भने जनताको चेतनाको स्तर कहाँ छ? भन्ने थाहा पाउनुपर्यो। एमाले जस्तो पार्टीले राम्रो गर्न खो

संवैधानिक परिषदसम्बन्धी विधेयक लज्जास्पद : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक परिषद सम्बन्धी विधेयकका बारेमा सरकारले प्रतिपक्षलाई थाहा नै नदिई सुटुक्क राष्ट्रिय सभाबाट उत्पति गरेको बताएका छन् ।  सोमबार सम्पादकहरूसँगको छलफलमा त्यही विषयमा पहिला विवाद भएर अदालतमा मुद्दा परिरहेका बेला सरकारले सुटुक्क पेश गरेको भन्दै यो भन्दा निर्लज्ज काम गरेको बताए । ‘उहाँहरुले मुद्दा फिर्ता लिनुपर्छ, जनतासँग माफी माग्नुपर्छ । हिजो हामीले जानेछौँ भन्नुपर्छ । अनि हिजो त्यही अस्वीकार गरेको कुरा लिएर जाने ?’, ओलीले प्रश्न गर

सोल्स्कसायर आउट, जिदान इन् ?

शनिबार वाटफोर्डसँग लज्जास्पद हार बेहोरेसँगै म्यानचेस्टर युनाइटेडले ओली गनर सोल्स्कसायरलाई म्यानेजर पदबाट बर्खास्त गरेको छ । क्लबले प्रिमियर लिगमा पछिल्ला ७ मध्ये एक खेलमात्र जित्न सकेको थियो भने शीर्ष स्थानमा रहेको चेल्सीभन्दा १२ अङ्कले पछि सातौँ स्थानमा सीमित बनेको थियो ।यसअघि, युनाइटेड लिभरपुलसँग र म्यानचेस्टर सिटीसँग पनि पराजित भएको थियो । उनको स्थानमा माइकल क्यारिकलाई अन्तरिम म्यानेजरको जिम्मेवारी दिइएको छ । क्लबकै पूर्व खेलाडी रहेका सोल्स्कसायरले सन् १९९७ देखि २००७ सम्म ११ सिजनमा १२६ गोल गर

लज्जास्पद हारपछि सोल्कसायरलाई हटाउने युनाइटेडको निर्णय

वाटफोर्डसँग लज्जास्पद हार बेहोरेपछि म्यानचेस्टर युनाइटेडले म्यानेजर ओली गनर सोल्कसायरलाई हटाउने निर्णय गरेको छ । शनिबार भएको खेलमा १० खेलाडीमा सीमित बनेको युनाइटेड वाटफोर्डसँग ४-१ गोलअन्तरले पराजित भएको थियो । खेललगत्तै क्लबको आपत्कालीन बोर्ड बैठकले उनलाई हटाउने निर्णय गरेको हो ।बेलायती पत्रिका डेली मेलका अनुसार ड्यारेन फ्लेचरले अन्तरिम म्यानेजरको भूमिका निभाउने छन् भने क्लबले नयाँ म्यानेजरको खोजी गर्नेछ । सोल्कसायरको स्थानमा रियल म्याड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदानलाई ल्याउने तयारी गरिएको

चुनावमा पाँच दलीय गठवन्धनको लज्जास्पद हार हुन्छ : ओली

१५, कात्तिक, चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनको लज्जास्पद हार हुने बताएका छन् । नेकपा एमाले भरतपुर महानगर कमिटीको पहिलो अधिवेशन उद्घाटन गर्दै ओलीले पाँच दलमात्रै नभई १० दल गठवन्धन गरे पनि एमालेलाई रोक्न नसक्ने जिकिर गरे । उनले आगामी निर्वाचनमा ५० प्रतिशत भन्दा बढी मत एमालेले […]

रोनाल्डोको प्रेरणामा युनाइटेड विजयी, चेल्सी शीर्ष स्थानमा

क्रिस्टियानो रोनाल्डोले एक गोल गर्नुका साथै अर्को गोलका लागि अवसर सिर्जना गरेपछि म्यानचेस्टर युनाइटेडले टोटनह्याममाथि ३–० को सहज जीत हासिल गरेको छ । गत हप्ता चिरप्रतिद्वन्द्वी लिभरपुलविरुद्ध लज्जास्पद हार बेहोरेपछि दबाबमा रहेका युनाइटेडका म्यानेजर ओली गनर सोल्क्सायरलाई यो जीतले केही राहत मिलेको छ ।पहिलो हाफको अन्त्यतिर ब्रुनो फर्नान्डेजको पासमा उत्कृष्ट भली गर्दै रोनाल्डोले युनाइटेडलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा रोनाल्डोले एडिन्सन काभानीका लागि गोलको अवसर सिर्जना गरे । खेलको अन्त्यत

जनादेश नामको अतिवादलाई यसकारण परमादेश !

केपी ओलीको सिंहदरबार प्रवेश सुखद् भए पनि बहिर्गमन भने लज्जास्पद भएको छ । इतिहासमा बिरलै मात्रले पाउने अवसर पाएर पनि ओलीले त्यसलाई थाम्न सकेनन् । ओली बहिर्गमनमा बाहिर दलीय राजनीतिको कुसंस्कार कारकजस्तो देखिए पनि यथार्थमा कानुनभन्दा आफूलाई माथि देख्ने अहंकार, क्रोनि क्यापिटालिज्मको बढ्दो रवाफ र शासकीय शैली जिम्मेवार छ ।राजनीतिलाई राष्ट्रको जीवन र सामाजिक न्यायलाई लक्ष्य बनाउन नसक्दा यसै पनि दलीय शासनविरुद्ध प्रश्न उठिरहेको थियो, झन् सर्वाधिक आशा गरिएको ओली सरकारले राजनीतिलाई व्यापार र शक्तिआर्जनको

एष्टन भिल्लासँग लिभरपुलको लज्जास्पद हार, ओलीको ह्याट्रिक

इंग्लिस प्रिमियर लीग फूटबलमा साविक विजेता लिभरपुलले लज्जास्पद हार व्यहोरेको छ । प्रतियोगितामा लगातार तेस्रो जित निकाल्ने क्रममा एष्टन भिल्लाले लिभरपुललाई ७–२ गोल अन्तरले हरायो। घरेलु टोली एष्टनको जितमा ओली वाट्किन्सले ह्याट्रिक पूरा गरेका थिए। वाट्किन्सले चौथो र २२ औं मिनेटमा गोल गर्दै एष्टनलाई शुरुवाती अग्रता दिलाए...