काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । आज सुनसरीको इनरुवा जानेक्रममा विराटनगर विमानस्थलमा पत्रकारहरूसँग अध्यक्ष ओलीले सरकारले नै गठन गरेको जाँचबुझ समितिले दिएको प्रतिवेदनमा मन्त्री ज्वाला दोषी देखिँदा पनि नैतिकताको ख्याल नगर्नु लज्जास्पद भएको बताए । उनले एमाले सरकारमा रहँदा नैतिकता देखाएको […]