सोल्स्कसायर आउट, जिदान इन् ?

शनिबार वाटफोर्डसँग लज्जास्पद हार बेहोरेसँगै म्यानचेस्टर युनाइटेडले ओली गनर सोल्स्कसायरलाई म्यानेजर पदबाट बर्खास्त गरेको छ । क्लबले प्रिमियर लिगमा पछिल्ला ७ मध्ये एक खेलमात्र जित्न सकेको थियो भने शीर्ष स्थानमा रहेको चेल्सीभन्दा १२ अङ्कले पछि सातौँ स्थानमा सीमित बनेको थियो ।यसअघि, युनाइटेड लिभरपुलसँग र म्यानचेस्टर सिटीसँग पनि पराजित भएको थियो । उनको स्थानमा माइकल क्यारिकलाई अन्तरिम म्यानेजरको जिम्मेवारी दिइएको छ । क्लबकै पूर्व खेलाडी रहेका सोल्स्कसायरले सन् १९९७ देखि २००७ सम्म ११ सिजनमा १२६ गोल गर

सम्बन्धित सामग्री

जिदान भन्छन्– मेस्सी जादुमयी खेलाडी हुन्

विश्वको प्रसिद्ध ब्रान्ड एडिडासको पहलमा मेस्सी र जिदानबीच भेटघाट भएको हो । जिदान लामो समयसम्म रियल मड्रिडमा आबद्ध थिए भने मेस्सी मड्रिडको चिरप्रतिद्वन्द्वी क्लब बार्सिलोनामा लामो समयसम्म आबद्ध भए ।

जिदान एक सेकेन्ड अगाडि, मेसी तीन सेकेन्ड अगाडि !

काठमाडौं । जिनेदिन जिदान अनि लियोनल मेसी । विश्व फुटबलले देखेका दुई महान खेलाडी । यिनीहरू एकअर्काका प्रतिद्वन्द्वी बढी रहे । अझ एकअर्काविरुद्ध धेरै खेल्न पनि पाएनन् । जिदानले खेल्न छाडेको त धेरै भयो । मेसी अझै खेलिरहेका छन् । खास भन्ने हो भने जिदान र मेसी सँगसँगै विरलै देखिए । जति बेला जिदान रियल […]

फ्रान्सेली प्रशिक्षक जिदान पीएसजीको प्रशिक्षक बन्न सहमत

काठमाडौं । फ्रान्सेली प्रशिक्षक जिनेदिन जिदान फ्रेञ्च क्लव पेरिस सेन्ट जर्मेन पीएसजीको प्रशिक्षक बन्न सहमत भएका छन् । स्पेनिस क्लव रियल मड्रिका पूर्व प्रशिक्षक जिदान ३ वर्षका लागि पीएसजीको प्रशिक्षक बन्न सहमत भएको खबर स्पेनिस अनलाइन मुण्डो डिप्रोटिभोले प्रकाशन गरेको छ । उसका अनुसार पीएसजीका कतारी मालिक तमिम बिन हमाद अल थानीसँग भेटेर जिदानले प्रशिक्षक […]

के जिदान पीएसजी जाने भएका हुन् ?

फ्रान्सेली प्रशिक्षक जिनेदिन जिदान पेरिस सेन्ट जर्मेन (पीएसजी)मा जाने चर्चा चलेको छ । स्पेनिस पत्रिका मुन्डो डीपोर्टिभोले जिदान पीएसजीसँगको सम्झौता नजिक भएको बताएको छ ।पछिल्लो समय च्याम्पियन्स लिग फुटबल जित्न संघर्ष गरिरहेको पीएसजीमा जिदान जान सहमति जनाएको उल्लेख छ । जिदान जाने सम्झौता भएपनि क्लबले जुनको अन्तिमसम्म सम्झौताको विषयमा आधिकारीक जानकारी नदिने  बताइएको छ ।त्यसका लागि जिदान पीएसजीका मालिकलाई भेट्न कतार जाने कुरा रहेको मुन्डोले जानकारी दिएको छ ।

जिदान भित्र्याउने दाउमा पिएसजी

फ्रान्सेली शीर्ष डिभिजन लिग च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी) मा जिनेदिन जिदान मुख्य प्रशिक्षक नियुक्तिको नजिकै पुगेको शुक्रबार त्यहाँका सञ्चारमाध्यमले बताएका छन्।...

जिदान पिएसजी जाने चर्चा

एजेन्सी – माउरोसियो पोचेटिनोले अर्को सिजन पेरिस सेन्ट जर्मेन (पिएसजी) छाड्न र उनको ठाँउ जिनेदिन जिदानले लिने अपेक्षा गरिएको छ । यदि त्यस्तो भएमा जिदानले क्रिस्टियानो रोनाल्डोलाई पनि पिएसजी आबद्ध गराउने सम्भावना रहेको बताइएको छ । जिदान र रोनाल्डो दुवै रियल म्याड्रिडमा हुँदा उनीहरुबीच राम्रो सम्बन्ध रहेको थियो । उनीहरुले सँगै रियलमा लगातार तीन पटक […]

दबाबमा अ‍ोले, जिदान र पोचेटिनोको चर्चा

एजेन्सी – केहि महिना यताको खराब प्रदर्शनका कारण म्यानचेष्टर युनाइटेडका प्रशिक्षक ओले गुनार सोल्साएर दबाबमा छन् । अन्तर्राष्ट्रिय विश्रामपछि सुरु हुने युरोपियन फुटबलमा पनि युनाइटेडको कमजोर प्रदर्शनले निरन्तरता पाएको खण्डमा सोल्साएर बर्खास्तमा पर्ने निश्चित प्राय छ । त्यस्तो अवस्थामा युनाइटेडले रियल म्याड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदान र पेरिस सेन्ट जर्मेन (पिएसजी) माउरिसियो पोचेटिन्होलाई प्रशिक्षकका रुपमा […]

पोचेटिन्हो आउट, जिदान इन ?

एन्टोनियो कसानो धेरै बोलिरहन्छन्, त्यसैले उनले बोलेका हरेक कुरा पत्याउने कि नपत्याउने भन्नेमा शंका हुन्छ । तर पेरिस सेन्ट जर्मेनमा माउरिसियो पोचेटिन्होबारे उनको पछिल्लो टिप्पणीले भने निकै चर्चा बटुलिरहेको छ भने पार्क डेस प्रिन्सेसको डग आउटमा अब जिनेदिन जिदान आउने चर्चा चुलिएको छ ।गत हप्ता पीएसजी लिग वानमा रेनसँग २–० ले स्तब्ध बन्यो । उक्त परिणामपछि क्लबमा पोचेटिन्होको समर्थन र उनको कामप्रति विश्वास गर्ने धेरै जना नरहेको देखिएको छ । ‘पोचेटिन्होको पीएसजीमा समय निकै कम छ,’ क्रिस्ट

जिदान आइसोलेसनमा

२४ पुस, काठमाडौं । स्पानिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदान आइसोलेसनमा बसेका छन् । कोभिड-१९ पोजेटिभ भएको व्यक्तिसँग सम्पर्कमा रहेपछि जिदान सेल्फ आइसोलेसनमा बसेका हुन् । जसले गर्दा उनले बिहीबारको प्रशिक्षण समेत गुमाए । भाल्डेबेबासमा भएको क्लबमा प्रशिक्षणमा जिदान उपस्थित हुन सकेनन् । त्यसपछि जिदानले कोभिड-१९ परिक्षण गराएको र उनको एन्टिजन र पिसिआर परीक्षण […]