जग्गा भाडामा लिएर जिवन धान्ने समिता कसरी करोडपति भइन् ?

सुनसरी । करिब १० वर्ष अगाडीसम्म समिता कुमारी माझीलाई साँझ खाए विहान के खाउँ भन्ने पिरलो मात्रै थियो । छिमेकीको घरआँगनमा दसैं तिहार, छठ जस्ता चाडपर्वको रौनक आउँदा उनको घरमा दुख ः पिडा र गरिबीको बास हुन्थ्यो । मोरङ ग्रामथान गाउँपालिका तेतरिया विकासका दृष्टिकोणले खासै पछि नपरेपनि समिताका आँगनमा पुगेको थिएन । तीन दाजुभाईकी एक्ली […] The post जग्गा भाडामा लिएर जिवन धान्ने समिता कसरी करोडपति भइन् ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

आफ्नो अल्छीकै कारण करोडपति बनिन् यी युवती

के दुनियामा कुनै मानिस अल्छी गरेकै कारण करोडपति बनेको सुन्नुभएको छ ? करोडपति बन्नका लागि त जाँगर चलाएर काम पो गर्नुपर्ला । तर, यहाँ कोही यस्ता भाग्यमानीहरु प्नि छन् जसले कुनै सीप नै नसिकी आफ्नो आलस्यताकै सहारामा मनग्गे पैसा कमाएर करोडपति बनेकी छिन् । ती महिलाको नाम पाविनी लर्टजितब्यानजोंग हो । उनको उमेर ४२ वर्षको […]

आईएमईको ‘आईएमई गरौं, करोडपति बनौं’ योजना सार्वजनिक

काठमाडौं ।  आईएमईले विदेशमा कमाएको रकम ‌औपचारिक माध्यम-रेमिटेन्स मार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले  ‘आईएमई गरौं, करोडपति बनौं’ योजना  सार्वजनिक गरेको छ । कम्पनीकाअनुसार आईएमई गरी रकम पठाउने सेवाग्राहीमध्ये एक जनाले १ करोड रुपैयाँ नगद जित्ने छन् । साथै प्रत्येक महिना एक जनाले १ लाख नगद रुपैयाँ पाउने छन् । यसै गरी दशैं, तिहार […]

जन्मको दुई दिनपछि नै कसरी करोडपति बनिन् यी बालिका ?

भनाई नै छ कि कतिपय मानिसहरु सुनको थालीमा सुनको चम्चाले नै खाएर हुर्किने भाग्य लिएर जन्मिएका हुन्छन् । एकजना बालिका जन्मेको दुई दिनमै करोडपति भएर त्यो भनाइलाई पुष्टि गरिदिएकी छिन्। उनी एक झट्कामै करोडपति बनेकी छिन् । आलिशान महल, घरमा नोकरचाकर, महंगका कारदेखि सबै सम्पत्ति उनकै नाममा भएको छ । जन्मेको ४८ घण्टामै ती बालिकालाई […]

१२ कक्षा पढेकी कविताको भाग्य चम्कियो, बनिन् करोडपति

भारतको कोल्हापुरकी ४५ वर्षीया कविता चावला भारतीय टेलिभिजनको शो ‘कौन बनेगा करोडपति’ को १४ औँ सिजनको पहिलो करोडपति बनेकी छिन् ।सन् २००० मा कौन बनेगा करोडपतिको सुरुवात भएदेखि नै कविता चावला यो शोमा भाग लिने कोसिस गरिरहेकी थिइन् र अन्ततः २१ वर्ष, १० महिनापछि उनले अमिताभ बच्चनको अगाडि हट सिटमा बस्ने मौका पाइन् ।कविता चावलाले बीबीसी हिन्दीसँग कुरा गर्दै भनिन्, ‘धेरै मिहिनेत र प्रयासपछि मेरो सपना साकार भएको छ । धेरैजना पुगिसक्नुभयो, म कहिले पुग्ने होला भन्ने मात्रै दिमागमा आउँथ्यो । म

बैङ्कको गल्तीले युवती बनिन् करोडपति, ११ महिनामा २९ करोड खर्च गरिन्

एजेन्सी । मान्छेको तालुमा आलु फलेपछि कहिलेकाहीँ बैङ्कको गल्तीले पनि रातारात करोडपति बनिँदो रहेछ । एक जना युवती यसै गरी करोडपति बनिन् । बैङ्कको गल्तीका कारण आफू करोडपति बनेपछि ती युवतीले खर्च गर्नमा पनि कुनै कसर बाँकी राखिनन् । मात्र ११ महिनामा उनले करिब २९ करोड रुपैयाँ खर्च गरेर उडाइन् । जब बैङ्कलाई आफ्नो गल्ती […]

बैंकको गल्तीले युवती बनिन् करोडपति, ११ महिनामा गरिन् २९ करोड खर्च

मान्छेको तालुमा आलु फलेपछि कहिलेकाहीं बैंकको गल्तीले पनि रातारात करोडपति बनिंदो रहेछ । एकजना युवती यसैगरी करोडपति बनिन् । बैंकको गल्तीका कारण आफू करोडपति बनेपछि ती युवतीले खर्च गर्नमा पनि कुनै कसर बाँकी राखिनन् । मात्र ११ महिनामा उनले करीब २९ करोड रुपैयाँ खर्च गरेर उडाइन् । जब बैंककलाई आफ्नो गल्ती महसुस भयो तब उसले […]

यस्तो गाउँ, जहाँ मानिस होइन कुकुर करोडपति छन्

काठमाडौं । कुन मानिस धनी बन्न नचाहला र ? सबैको चाहना हुन्छ आफूसँग मनग्गे पैसा होस् । तर दुनियाँमा एउटा यस्तो गाउँ छ जहाँ मानिस होइन कुकुरहरु जमिन्दार तथा करोडपति छन् । भारतको गुजरातस्थित मेहसाणामा रहेको चन्टोल गाउँ यस्तो गाउँ हो जहाँ कुकुरहरु करोडपति छन् । चन्टोल गाउँमा बितेको केही समय यता जमिनको मूल्य आकाशिएको […]

सेल्फी बेचेरै यी व्यक्ति बने करोडपति

इन्डोनेसियाका २२ वर्षे युवक सेल्फी बेचेरै करोडपति बनेका छन् ।  सुल्तान गुस्ताफ अल गोजाली नामक यी युवक कम्प्युटर साइन्स पढिरहेका छन् । उनले सेल्फी बेचेरै ११ करोडभन्दा बढी रकम कमाइसकेका छन् ।  गोजालीले गोजाली एभ्रिडे नामक भिडियो प्रोजेक्ट बनाएका छन् । त्यसमा उनले सेल्फीहरू राख्ने गरेका छन् ।  एनएफटी अर्थात् नन फन्जिबल टोकनले गोजालीको प्रोजेक्ट र सेल्फीहरू किनेपछि उनी करोडपति बनेका हुन् ।  एनएफटी डिजिटल प्ल्याटफर्म हो र त्यहाँ ब्लकचेन टेक्नोलोजी उपयोग गरेर सामान खरिदबिक्री गरिन्छ । यस विशेष फोरममा क्...

२५ वर्षकी दृष्टिबिहिन बनिन् यो सिजनको पहिलो करोडपति

एजेन्सी, भदौ १६ । अमिताभ बच्चनले सञ्चालन गर्ने लोकप्रिय गेम (शो) ‘कौन बनेगा करोडपति’ सिजन १३ को पहिलो करोडपति २५ वर्षीया हिमानी बुंदेला बनेकी छन्। सोनी टिभीबाट प्रसारण हुँदै आएको ‘कौन बनेगी करोडपति’ मा हिमानी सिजन १३ को पहिलो करोडपति बनेकी हुन। भारतको आगराकी हिमानीको १५ वर्षीय उमेरमा एक दुर्घटनामा हुँदा आँखाको दृष्टि गुमेको थियो। […]

अमिताभले छोड्न सकेनन् 'कौन बनेगा करोडपति', सिजन १३ मा फेरि देखिने

बलिउड अभिनेता अमिताभले करिब चार महिनाअघि 'कौन बनेगा करोडपति' (केबिसी) बाट विश्राम लिने बताएका थिए।