भारतको कोल्हापुरकी ४५ वर्षीया कविता चावला भारतीय टेलिभिजनको शो ‘कौन बनेगा करोडपति’ को १४ औँ सिजनको पहिलो करोडपति बनेकी छिन् ।सन् २००० मा कौन बनेगा करोडपतिको सुरुवात भएदेखि नै कविता चावला यो शोमा भाग लिने कोसिस गरिरहेकी थिइन् र अन्ततः २१ वर्ष, १० महिनापछि उनले अमिताभ बच्चनको अगाडि हट सिटमा बस्ने मौका पाइन् ।कविता चावलाले बीबीसी हिन्दीसँग कुरा गर्दै भनिन्, ‘धेरै मिहिनेत र प्रयासपछि मेरो सपना साकार भएको छ । धेरैजना पुगिसक्नुभयो, म कहिले पुग्ने होला भन्ने मात्रै दिमागमा आउँथ्यो । म