एजेन्सी । मान्छेको तालुमा आलु फलेपछि कहिलेकाहीँ बैङ्कको गल्तीले पनि रातारात करोडपति बनिँदो रहेछ । एक जना युवती यसै गरी करोडपति बनिन् । बैङ्कको गल्तीका कारण आफू करोडपति बनेपछि ती युवतीले खर्च गर्नमा पनि कुनै कसर बाँकी राखिनन् । मात्र ११ महिनामा उनले करिब २९ करोड रुपैयाँ खर्च गरेर उडाइन् । जब बैङ्कलाई आफ्नो गल्ती […]