मान्छेको तालुमा आलु फलेपछि कहिलेकाहीं बैंकको गल्तीले पनि रातारात करोडपति बनिंदो रहेछ । एकजना युवती यसैगरी करोडपति बनिन् । बैंकको गल्तीका कारण आफू करोडपति बनेपछि ती युवतीले खर्च गर्नमा पनि कुनै कसर बाँकी राखिनन् । मात्र ११ महिनामा उनले करीब २९ करोड रुपैयाँ खर्च गरेर उडाइन् । जब बैंककलाई आफ्नो गल्ती महसुस भयो तब उसले […]