अमिताभले छोड्न सकेनन् 'कौन बनेगा करोडपति', सिजन १३ मा फेरि देखिने

बलिउड अभिनेता अमिताभले करिब चार महिनाअघि 'कौन बनेगा करोडपति' (केबिसी) बाट विश्राम लिने बताएका थिए।

सम्बन्धित सामग्री

‘कौन बनेगा करोडपति’  मा देखिने छैनन् अमिताभ ! भने, ‘थाकिसकेको छु, अवकाश लिँदैछु’

के अमिताभ बच्चन कौन बनेगा करोडपतिबाट अलग्गिँदै छन् ? उनको यो ब्लग पोस्टबाट धेरैले यहि अनुमान लगाइरहेका छन् । वास्तवमा कौन बनेगा करोडपतिको १२ औं सिजन चलिरहेको छ र बुधबार यसको सुटिङको अन्तिम दिन थियो । यो मौकामा अमिताभ बच्चनले एक ब्लग पोस्ट लेखेर यसबारे जानकारी दिएका हुन् ।अमिताभले लेखेका छन्, ‘... म थाकिसकेको छु र...