बार्सिलोना १३ वर्षपछि पहिलोपटक शीर्ष दुईमा अटेन

एजेन्सी। सेल्टा भिगोसँग २–१ ले पराजित भएपछि बार्सिलोनाको स्पेनिस ला लिगा उपाधि होड समाप्त बनेको छ। यससँगै बार्सिलोना शीर्ष दुईमा रहने सम्भावना पनि समाप्त भयो। बार्सिलोना २००७/०८ पछि पहिलो पटक शीर्ष दुईबाट बाहिरिएको हो। लिगमा एक खेल बाँकी हुँदा बार्सिलोनाको ७६ अंक जोडेको छ। जुन दोस्रो स्थानको रियाल मड्रिडभन्दा पाँच अंकले पछाडि हो। बार्सिलोनाले अन्तिम खेल एइबरविरुद्ध खेल्नेछ।

सम्बन्धित सामग्री

भ्यालेन्सियालाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा, लेवान्डोस्कीको निर्णायक गोल

१३ कात्तिक, काठमाडौं । स्पानिस ला लिगामा शनिबार राति बार्सिलोनाले भ्यालेन्सियालाई १-० ले पराजित गरेको छ । यस जितले बार्सिलोना शीर्ष स्थानमा उक्लेको छ । बार्सिलोनाको १२ खेलबाट रियल मड्रिडसमान ३१ अंक छ । तर गोलअन्तरमा बार्सिलोना अघि छ । रियलले एक खेल कम खेलेको छ । बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले इन्जुरी टाइममा निर्णायक गोल […]

पेड्रीको गोलमा बार्सिलोना विजयी, शीर्ष स्थानमा उक्लियो

२४ असोज, काठमाडौं । स्पानिस ला लिगामा बार्सिलोनाले  सेल्टा भिगोलाई १-० ले पराजित गरेको छ । यस जितपछि बार्सिलोना शीर्ष स्थानमा उक्लेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि पेड्रीले १७औ मिनेटमा गोल गरेका थिए । जितपछि बार्सिलोनाले ८ खेलबाट २२ अंक जोडेको छ । रियल मड्रिडको पनि ८ खेलबाट समान अंक भए पनि […]

लेवान्डोस्कीको दुई गोल, बार्सिलोना शीर्ष स्थानमा

२ असोज, काठमाडौं । रोबर्ट लेवान्डोस्कीले दुई गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा दश खेलाडीमा रहेर खेलेको एल्चेलाई ३-० ले पराजित गरेको छ । लिगमा लगातार पाँच खेल जितेको बार्सिलोना शीर्ष स्थानमा समेत उक्लेको छ । बार्सिलोनाले ६ खेलबाट १६ अंक जोडेको छ । सन् २०१७/१८ पछि बार्सिलोनाको यो लिगमा उत्कृष्ट सुरुआत हो । एर्नेस्टो […]

ला लिगा : रियललाई पछि पार्दै बार्सिलोना शीर्ष स्थानमा

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सीमित इल्चेलाई ३–० ले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दा अर्को एक गोल मेम्फिस डिपेले गरे। १४ औं मिनेटमा नै गोन्जालोले रातो कार्ड पाएपछि इल्चे १० खेलाडीमा समेटिएको थियो।१० खेलाडीमा सिमित इल्चेविरुद्व खेलमा दबाब बनाएको बार्सिलोनाले ३४ औं मिनेटमा लेवान्डोस्कीको गोलमार्फत खेलमा अग्रता लियो। पहिलो हाफमा नै अग्रता दोब

बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

२६ भदौ, काठमाडौं । दर्शकको स्वास्थ्यमा समस्या आउँदा झण्डै एक घण्टा रोकिएको खेलमा बार्सिलोनाले क्याडिजलाई ४-० ले पराजित गर्दै स्पानिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोना यस सिजन पहिलो पटक शीर्ष स्थानमा उक्लेको हो । लगातार चौथो जितपछि बार्सिलोनाले पाँच खेलबाट १३ अंक जोडेको छ । एक खेल कम खेलेको रियल मड्रिडलाई बार्सिलोनाले […]

शीर्ष स्थानमा उक्लियो बार्सिलोना

काठमाडौं, भदौ २६ । बार्सिलोना स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । गयराती भएको खेलमा घरेलु टोली क्याडिजलाई ४–० ले पराजित गर्दै बार्सिलोना जारी सिजनमा पहिलो पटक शीर्ष स्थानमा उक्लिएको हो । बार्सिलोना ५ खेलबाट १३ अंक साथ शीर्षस्थानमा उक्लिएको छ । यद्यपि, रियल मड्रिडले एक खेल कम खेलेको छ। रियलको १२ अंक छ । […]

क्याडिजलाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा

काठमाडौँ – घरेलु टोली क्याडिजलाई ४–० ले पराजित गर्दै शनिबार राति बार्सिलोना स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ। यस खेलसँगै बार्सिलोना जारी सिजनमा पहिलो पटक शीर्ष स्थानमा उक्लिएको हो। बार्सिलोना ५ खेलबाट १३ अंक साथ शीर्षस्थानमा उक्लियो। यद्यपि, रियल मड्रिडले एक खेल कम खेलेको छ। रियलको १२ अंक छ। क्याडिज पुछारमा छ। फरवार्ड रोबर्ट लेवान्डोस्कीले […]

बार्सिलोना शीर्ष स्थानमा उक्लियो

घरेलु टोली क्याडिजलाई ४–० ले पराजित गर्दै शनिबार राति बार्सिलोना स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । यस खेलसंगै बार्सिलोना जारी सिजनमा पहिलो पटक शीर्ष स्थानमा उक्लिएको हो । बार्सिलोना ५ खेलबाट १३ अंक साथ शीर्षस्थानमा उक्लियो । यद्यपि, रियल मड्रिडले एक खेल कम खेलेको छ। रियलको १२ अंक छ । क्याडिज पुछारमा छ ।फरवार्ड रोबर्ट लेवान्डोस्कीले एक गोल सहित दुई असिस्ट दिए ।यस्तै, फ्रान्की डी जोङ, अन्सु फाती र औसमाने डेम्वेलेले समान एक एक गोल गरे । पहिलो हाफमा गोल निकाल्न नसकेको क्याटलान क्लब ब

बार्सिलोना ग्रानाडासँग रोकियो

काठमाडौं  : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना ग्रानाडासँग रोकिएको छ। पछिल्लो समय आफ्नो फर्म सुधारको प्रयासमा रहेको बार्सिलोना सिजनको आठौं बराबरीको सिकार भयो। उसले ग्रानाडासँग १-१ को बराबरी खेल्दै शीर्ष तीनमा पुग्ने अवसर गुमाएको थियो।शनिबार शीर्ष तीनमा पुग्ने मौकामा रहेको बार्सिलोना अन्तिम समयमा समालिन नसक्दा अंक बाँड्न बाध्य भएको थियो। डेनी अलभेस २०१६ पछि लालिगमा फर्किएको खेलमा बार्सिलोनाले उनकै असिस्ट डे जोङको गोलमार्फत खेलमा अग्रता बनाएको थियो।पहिलो हाफ बराबरीमा सकिएको खेलमा बार्सिल

बार्सिलोनाको लक्ष्य शीर्ष स्थान

एजेन्सी। बार्सिलोना आज घरेलु मैदान क्याम्प नोउमा ग्रानाडालाई हराउँदै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लने लक्ष्यमा छ। ग्रानाडालाई हराए बार्सिलोना एट्लेटिको मड्रिडभन्दा एक अंकले माथि हुनेछ। एट्लेटिको ७३ अंकका साथ शीर्ष स्थानमा छ भने एक खेल कम खेलेको बार्सिलोना ७१ अंकका साथ तेस्रो स्थानमा छ। पछिल्लो पाँच खेलमा बार्सिलोनाले एक खेलमात्र हारेको छ भने ग्रनाडाले दुई खेलमात्र जितेको छ।