२ असोज, काठमाडौं । रोबर्ट लेवान्डोस्कीले दुई गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा दश खेलाडीमा रहेर खेलेको एल्चेलाई ३-० ले पराजित गरेको छ । लिगमा लगातार पाँच खेल जितेको बार्सिलोना शीर्ष स्थानमा समेत उक्लेको छ । बार्सिलोनाले ६ खेलबाट १६ अंक जोडेको छ । सन् २०१७/१८ पछि बार्सिलोनाको यो लिगमा उत्कृष्ट सुरुआत हो । एर्नेस्टो […]