काठमाडौँ – घरेलु टोली क्याडिजलाई ४–० ले पराजित गर्दै शनिबार राति बार्सिलोना स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ। यस खेलसँगै बार्सिलोना जारी सिजनमा पहिलो पटक शीर्ष स्थानमा उक्लिएको हो। बार्सिलोना ५ खेलबाट १३ अंक साथ शीर्षस्थानमा उक्लियो। यद्यपि, रियल मड्रिडले एक खेल कम खेलेको छ। रियलको १२ अंक छ। क्याडिज पुछारमा छ। फरवार्ड रोबर्ट लेवान्डोस्कीले […]