काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना ग्रानाडासँग रोकिएको छ। पछिल्लो समय आफ्नो फर्म सुधारको प्रयासमा रहेको बार्सिलोना सिजनको आठौं बराबरीको सिकार भयो। उसले ग्रानाडासँग १-१ को बराबरी खेल्दै शीर्ष तीनमा पुग्ने अवसर गुमाएको थियो।शनिबार शीर्ष तीनमा पुग्ने मौकामा रहेको बार्सिलोना अन्तिम समयमा समालिन नसक्दा अंक बाँड्न बाध्य भएको थियो। डेनी अलभेस २०१६ पछि लालिगमा फर्किएको खेलमा बार्सिलोनाले उनकै असिस्ट डे जोङको गोलमार्फत खेलमा अग्रता बनाएको थियो।पहिलो हाफ बराबरीमा सकिएको खेलमा बार्सिल