बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

२६ भदौ, काठमाडौं । दर्शकको स्वास्थ्यमा समस्या आउँदा झण्डै एक घण्टा रोकिएको खेलमा बार्सिलोनाले क्याडिजलाई ४-० ले पराजित गर्दै स्पानिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोना यस सिजन पहिलो पटक शीर्ष स्थानमा उक्लेको हो । लगातार चौथो जितपछि बार्सिलोनाले पाँच खेलबाट १३ अंक जोडेको छ । एक खेल कम खेलेको रियल मड्रिडलाई बार्सिलोनाले […]

सम्बन्धित सामग्री

बार्सिलोना पुनः स्पेनिस ला लिगाको शीर्ष स्थानमा

बार्सिलोना स्पेनिस ला लिगा फुटबलको पुनः शीर्ष स्थानमा उक्लिएको छ। गएराति भएको खेलमा सेभियालाई १–० गोलले पराजित गर्दै बार्सिलोनाले शीर्ष स्थानमा पुनरागमन गरेको हो।घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा सेभियाले दिएको उपहार गोल निर्णायक बन्यो। खेलको ७६ मिनेटमा सर्जियो रामोशबाट आत्मघाती गोल भएको थियो । योसँगै बार्सिलोनाले ८ खेलबाट २० अंक जोडेको छ।दोस्रो स्थानमा रहेको जिरोनाको सात खेलबाट १९ अंक छ। ७ खेलबाट १८ अंक जोडेको रियल मड्रिड तेस्रो स्थानमा छ। आज राति सवा १० बजे रियल मड्रिड र ज

स्पेनिश लिंगमा बार्सिलोना बराबरीमा रोकियो

काठमाडौं । स्पेनिश लिंग फुटबल ‘ला लिगा’ मा शीर्ष स्थानको बार्सिलोना बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा बार्सिलोनालाई गेटाफेले गोलरहित बराबरीमा रोकेको हो । गेटाफेको मैदानमा भएको खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग नगर्दा जित निकाल्न नसकेका हुन् । बराबरीसँगै लिग तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले २९ खेलबाट ७३ अंक पुर्‍याएको छ । […]

स्पेनिस ला लिगा : रियल मड्रिडले बार्सिलोनालाई ३–१ गोलले हरायाे

काठमाण्डाै - स्पेनिस ला लिगा फुटबलकै चर्चित खेल एल क्लासिको अर्थात बार्सिलोनासँगको खेलमा रियल मड्रिड विजयी भएको छ ।   गएराति भएको खेलमा रियलले बार्सिलोनालाई ३–१ गोल अन्तरले हराएको हो । रियल मड्रिडका लागि करिम बेन्जिमा, फेडेरिको भालभर्डी र रोर्डिगोले गोल गरे । बार्सिलोनाका फेरान टोरेसले सान्त्वना गोल गरे । जितसँगै रियल मड्रिड बार्सिलोनासँग तीन अङ्कको अग्रता बनाउँदै शीर्ष स्थानमा पुगेको छ । बार्सिलोना २२ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।

पेड्रीको गोलमा बार्सिलोनाको जित

बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई १–० गोलले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

ला लिगा : रियललाई पछि पार्दै बार्सिलोना शीर्ष स्थानमा

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सीमित इल्चेलाई ३–० ले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दा अर्को एक गोल मेम्फिस डिपेले गरे। १४ औं मिनेटमा नै गोन्जालोले रातो कार्ड पाएपछि इल्चे १० खेलाडीमा समेटिएको थियो।१० खेलाडीमा सिमित इल्चेविरुद्व खेलमा दबाब बनाएको बार्सिलोनाले ३४ औं मिनेटमा लेवान्डोस्कीको गोलमार्फत खेलमा अग्रता लियो। पहिलो हाफमा नै अग्रता दोब

काडिजलाई पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा

बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले घरेलु टिम काडिजलाई ४–० गोलले पराजित गरेको हो ।

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले काडिजलाई ४-० गोल अन्तरले हराएको हो ।बार्सिलोनाको जितमा फ्रान्की डी योङ, रोबर्ट लेवान्डोस्की,अन्सु फाती, ओसुमाने डेम्बेलेले एक एक गोल गरे ।यस जितसँगै बार्सिलोनाले ५ खेलमा १३ अंक जोडेको छ । बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा उक्लिँदा काडिज अंक विहीन रहदै पुछारमा रहेको छ ।

उपाधि होडबाट बाहिरियो बार्सिलोना

बार्सिलोना ला लिगा फुटबलको उपाधि होडबाट बाहिरिएको छ । आईतबार राति सेल्टा डी भिगोसंग पराजित हुँदै बार्सिलोना उपाधि होडबाट बाहिरिएको हो । बार्सिलोनाको मैदानमा सेल्टा डी भिगोले २–१ को जित निकाल्यो । पछिल्लो नतिजाले बार्सिलोनाको उपाधि सम्भावना समाप्त भएको छ । उपाधि होडमा रहन बार्सिलोनालाई कम्तिमा जित आवश्यक थियो । लिगमा अब बार्सिलोनाले मात्र एक खेल खेल्न बाँकी छ । बासिलोना ७६ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । दोस्रो स्थानको रियल ८१ अंक सहित दोस्रो र एट्लेटिको मड्रिड ८३ अंक सहित शीर्ष स्थानमा...

ला लिगा : बार्सिलोना बराबरीमा रोकियो

काठमाडौं :  स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ।गएराति भएको खेलमा एट्लेटिको मड्रिडसँग गोलरहित बराबरीमा रोकएपछि बार्सिलोनाले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको हो। खेलमा दुवै टोलीले गोल गर्ने उत्कृष्ट मौका पाए पनि सदुपयोग गर्न सकेनन्।बराबरीसँगै शीर्ष स्थानको एट्लेटिकोको ७७ अंक छ भने दोस्रो स्थानको बार्सिलोनाको ७५ अंक छ। तेस्रो स्थानमा रहेको तर एक खेल कम खेलेको रियल मड्रिडको ७४ अंक छ।  दुई टिमले बराबरी खेल्दा यसको फाइदा रियल मड्रिडलाई पुगेको छ।

बार्सिलोनाले गुमायो शीर्ष स्थानमा उक्लिने मौका

घरेलु मैदानमा अग्रता रक्षा गर्न नसक्दा बार्सिलोना ग्रानडासँग २–१ ले स्तब्ध, शीर्ष स्थानमा एट्लेटिको म्याड्रिडसँग बार्सिलोना दुई अंकले पछाडि  बार्सिलोनाले स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा बिहीबार शीर्ष स्थानमा उक्लने मौका गुमाएको...