बार्सिलोनाको लक्ष्य शीर्ष स्थान

एजेन्सी। बार्सिलोना आज घरेलु मैदान क्याम्प नोउमा ग्रानाडालाई हराउँदै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लने लक्ष्यमा छ। ग्रानाडालाई हराए बार्सिलोना एट्लेटिको मड्रिडभन्दा एक अंकले माथि हुनेछ। एट्लेटिको ७३ अंकका साथ शीर्ष स्थानमा छ भने एक खेल कम खेलेको बार्सिलोना ७१ अंकका साथ तेस्रो स्थानमा छ। पछिल्लो पाँच खेलमा बार्सिलोनाले एक खेलमात्र हारेको छ भने ग्रनाडाले दुई खेलमात्र जितेको छ।

सम्बन्धित सामग्री

सद्भावको शीर्ष स्थान कायमै

एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल च्यालेन्जमा बुधबार तीन स्ट्रोकको अग्रतासहित शीर्ष स्थान कायमै राखेका छन्।...

क्लब इन्टरनेसनल र एनएसआरए समूहको शीर्ष स्थानमा

एनएसआरए इन्टरक्लब स्क्वास टिम च्याम्पियनसिप २०२३ को दोस्रो दिन क्लब इन्टरनेसनल र आयोजक एनएसआरए टिम ‘ए आआफ्नो समूहमा शीर्ष स्थान बनाउन सफल भएका छन्।...

क्लब इन्टरनेसनल र एनएसआरए समूहको शीर्ष स्थानमा

एनएसआरए इन्टरक्लब स्क्वास टिम च्याम्पियनसिप २०२३ को दोस्रो दिन क्लब इन्टरनेसनल र आयोजक एनएसआरए टिम ‘ए आआफ्नो समूहमा शीर्ष स्थान बनाउन सफल भएका छन्।...

मिलानको शीर्ष स्थान कायम

एसी मिलानले शुक्रबार जिनोवामाथि २–० को जितसहित इटालियन सिरी ‘ए’ को शीर्ष स्थान कायम राखेको छ।

इन्टरले शीर्ष स्थान उक्लने अवसर गुमायो

सासौलोसँग २-० अन्तरले पराजित  हुँदा  इन्टर मिलानले इटालियन सिरी ‘ए’को शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । मिलानको घरेलु मैदान सान सिरोमा सम्पन्न खेलको आठौं मिनेटमा जियाकोमा रासपोडारीले गरेको गोलमा सासौलोले अग्रता लिएको थियो । २६औं मिनेटमा जियानलुका स्काम्काले बललाई जाली चुमाउँदै सासौलोको अग्रता दोब्बर पारेका थिए । इन्टरले सबै खाले प्रतियोगिता गरि पछिल्लो  पाँच खेलमा एक अंक मात्र जोडेको छ । शीर्ष स्थानको एसी मिलान शनिबार सेलमिटानासँग बराबरीमा रोकिएपछि इन्टरसँग शी

इपिएल : शीर्ष स्थान बलियो बनाउँदै चितवन

चितवन टाइगर्सले चौथो एभरेष्ट प्रिमियर लिग (इपिएल)को शीर्ष स्थान बलियो बनाएको छ । लगातार चौथो जितसँगै चितवन आठ अंकका साथ शीर्ष स्थानमा छ । यसअघिको जितले प्ले अफमा पुगेको चितवनले आइतबार इपिएलको...

आईसीसी टेष्ट ब्याट्सम्यानको शीर्ष स्थान विलियम्सन यथावत्

एजेन्सी। न्युजिल्याण्डका कप्तान तथा ब्याट्सम्यान केन विलियम्सन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सार्वजनिक गरेको टेस्ट क्रिकेटको ब्याट्सम्यानतर्फको शीर्ष स्थानमा यथावत रहेका छ्न। नयाँ वरियतामा अष्ट्रेलियाका स्टिभ स्मिथ दोस्रो स्थानमा यथावत छन्। वरियताको तेस्रो स्थानमा अष्ट्रेलियाका मार्नुस लाबुस्चाग्ने, चौथोमा इंग्ल्यान्डका जोय रुट र पाँचौ स्थानमा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली रहेका छन्।

पञ्जावविरुद्ध दिल्ली सात विकेटले विजयी, शीर्ष स्थान कब्जा

अहमदावाद । इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले जितको लयलाई कायमै राख्दै अंक तालिकाको शीर्ष स्थान कब्जा गरेको छ । आइतबार अहमदावादमा टस जितेर पहिला फिल्डिङ रोजेको दिल्लीले पञ्जाव क्यापिटल्सलाई १६६ रनमा रोकेको थियो ।१६७ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले १४ बल अगावै सात विकेटको फराकिलो जित हासिल गरेको हो । दिल्लीका लागि शिखर धवनले ६९ रन बनाए भने पृथ्वी शाले ३९, स्टिभन स्मिथले २४, ऋषभ पन्तले १४ र सिमरन हेटमायरले १६ रन बनाए ।पञ्जावका लागि मयंक अग्रवालले ९९ रन बनाएका थि

शीर्ष स्थान जोगाउने लक्ष्यमा बुटवल लुम्बिनी

काठमाडौं। नेपाल सुपर लिगको शीर्ष स्थानमा बुटवल लुम्बिनी एफसीले रहेको आज हुने दोस्रो खेलमा विराटनगर सिटीविरुद्ध प्रतिस्पर्धा गर्नेछ। दुई खेलमा एक जित र एक बराबरी गरेको बुटवल आज जित्दै शीर्ष स्थान यथावत राख्न चाहन्छ भने एक जित र एक हार ब्यहोरेको विराटनगर आज जित्दै शीर्ष चारको सम्भावना बलियो बनाउने लक्ष्यमा हुनेछ। खेल दशरथ रंगशालामा ५ः३० बजे हुनेछ।

शीर्ष स्थान पुग्ने दाउमा पोखरा र काठमाडौं

काठमाडौं। पोखरा थन्डर्स र काठमाडौं रेजर्स आज विजयी नतिजा निकाल्दै नेपाल सुपर लिगको शीर्ष स्थानमा उक्लने लक्ष्यमा छन्। दुई खेलबाट समान तीन अंक जोडेका पोखरा र काठमाडौं क्रमशः चौथो र पाँचौं स्थानमा छन्। आज विजयी टिम शीर्ष स्थानमा पुग्नेछ। बुटवल लुम्बिनी चार अंकका साथ शीर्ष स्थानमा छ। खेल दशरथ रंगशालामा साँझ ५ः३० बजे हुनेछ।