दैलेख - दैलेखको नारायण नगरपालिका- ११ विन्ध्यवासिनीमा सुत्केरी र शिशुको ज्यान गएको छ ।
१८ वर्षकी दीपा विक र नवजात शिशुको ज्यान गएको हो । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा शल्यक्रिया गरी बच्चा जन्माएकी विक र नवजात शिशुको ज्यान गएको दीपाका देवर पूर्ण विकले बताउनुभयो । हिजो भगवतीमाई गाउँपालिका-२ माइतीघरको आँगनमा चिप्लिए...