जनताले अनुभूति गर्ने विकास योजनाअघि बढाउनुपर्छ : पौडेल

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले अनुभूति गर्ने खालका विकास योजना अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । तनहुँको व्यास नगरपालिकाले आज आयोजना गरेको ‘कार्यक्रम प्राथमिकीकरण अभ्यास कार्यशाला’ शुभारम्भ गर्दै उनले नगरवासीले अनुभूति गर्नेगरी मानव कल्याण र प्रकृतिको संरक्षणमा केन्द्रित रही विकासका कार्यक्रम अघि बढाउनुपर्ने बताएका हुन् । जनताको माग र आवश्यकताका आधारमा […]

सम्बन्धित सामग्री

विकास र सुरक्षालाई सँगसँगै लैजानुपर्छः गृहसचिव अर्याल

गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले मुलुकको आन्तरिक सुरक्षा र व्यवस्थालाई सबल र प्रभावकारी बनाउन सके आम नागरिकमा सुरक्षाको अनुभूति हुने बताउँदै विकास र सुरक्षालाई सँगसँगै लैजानुपर्नेमा जोड दिएका छन्।...

नागरिकलाई समृद्धिको अनुभूति दिलाउन सरकार क्रियाशील : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई समृद्धिको अनुभूति दिलाउन सरकार क्रियाशील रहेको बताउनुभएको छ । ‘दोस्रो हिमालयन इन्टरनेरशनल एक्स्पो–२०८०’ को आज भृकुटीमण्डपमा उद्घाटन गर्दै उहाँले सामाजिक न्यायसहितको आर्थिक समृद्धि अहिलेको राष्ट्रिय कार्यभार रहेको बताउनुभयो । मुलुकलाई सामाजिक, आर्थिकरूपमा समृद्ध बनाउन सरकार र निजी क्षेत्रले हातेमालो गर्नुपर्नेमा जोड दिँदै गृहमन्त्री श्रेष्ठले राष्ट्रिय पुँजीको विकास गर्न निजी …

समाजले प्रत्यक्ष अनुभूति गर्ने कार्यक्रममा लगानी गर्न मुख्यमन्त्री राउतको आग्रह

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले संयुक्त राष्ट्रसंघीय दातृ निकायहरूलाई समाजले प्रत्यक्ष अनुभूति गर्ने खालका कार्यक्रमहरुमा लगानी गर्न आग्रह गरेका छन्।नेपालका लागि संयुक्त राष्ट्रसंघीय दिगो विकास कार्यढाँचा २०२३–२०२७ को तर्जुमा सम्बन्धी प्रदेश स्तरीय परामर्श कार्यक्रममा मुख्यमन्त्री राउतले सभा गोष्ठीमा मात्र सीमित हुने खालका कार्यक्रम भन्दा जनताले प्रत्यक्ष अनुभूति गर्ने जस्ता कार्यक्रमहरु तर्जुमा गर्न आग्रह गरे।मुख्यमन्त्री राउतले मानवीय विकास सूचकांकमा पछि प

जनताले अनुभूति गर्ने विकास योजनाअघि बढाउनुपर्छ : वरिष्ठ नेता पौडेल

दमौली । नेपाली कांग्र्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले अनुभूति गर्ने खालका विकास योजना अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । तनहुँको व्यास नगरपालिकाले आज आयोजना गरेको ‘कार्यक्रम प्राथमिकीकरण अभ्यास कार्यशाला’ शुभारम्भ गर्दै उनले नगरवासीले अनुभूति गर्नेगरी मानव कल्याण र प्रकृतिको संरक्षणमा केन्द्रित रही विकासका कार्यक्रम अघि बढाउनुपर्ने बताएका हुन् । जनताको माग र आवश्यकताका आधारमा […]

जनताले अनुभूति गर्ने विकास योजनाअघि बढाउनुपर्छ : रामचन्द्र पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले अनुभूति गर्ने खालका विकास योजना अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । तनहुँको व्यास नगरपालिकाले आज आयोजना गरेको ‘कार्यक्रम प्राथमिकीकरण अभ्यास कार्यशाला’ शुभारम्भ गर्दै उनले नगरवासीले अनुभूति गर्नेगरी मानव कल्याण र प्रकृतिको संरक्षणमा केन्द्रित रही विकासका कार्यक्रम अघि बढाउनुपर्ने बताएका हुन् ।जनताको माग र आवश्यकताका आधारमा जनप्रतिनिधिले योजना तर्जुमा गर्नुपर्ने आवश्यकता औँल्याउँदै वरिष्ठ नेता पौडेलले जनताको सेवक भएर काम गर्न आग्र

जनताले सरकारको अनुभूति पाउने गरी कार्यसम्पादन गर्न सञ्चारमन्त्रीको निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आम सर्वसाधारण जनताले सरकारको अनुभूति पाउने गरी कार्यसम्पादन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्बद्ध निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।आज मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७८-७९ को दोस्रो त्रैमासिक÷अर्धवार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री कार्कीले भने, “यो मन्त्रालय सरकारको अनुहार देखाउने मन्त्रालय भएकाले यसअन्तर्गत रहेका निकायले समस्याको पहिचानसँगै त्यसको निदान गरी

अनुभूति हुने गरी काम गर्न गण्डकीका मुख्यमन्त्री पोखरेलको निर्देशन

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नागरिकले अनुभूति गर्ने गरी काम गर्न निर्देशन दिएका छन् ।  बिहीवार प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयको अनुगमनका क्रममा उनले जनअपेक्षालाई आत्मसात् गर्दै सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउने गरी खट्न निर्देशन दिएका हुन् ।  आफ्नो नेतृत्वमा सरकार गठन भएसँगै मन्त्रालय थप हुँदा पूर्वाधार विकास तथा जनशक्ति व्यवस्थापनमा देखिएका समस्य...

विकासको अनुभूति हुने गरी गठबन्धन सरकारले काम गरिरहेको छ : मन्त्री कार्की

सरकारका प्रवक्ता तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनतालाई विकासको अनुभूति हुने गरी अहिलेको गठबन्धन सरकारले काम गरिरहेको बताएका छन् । चालू आवका लागि सरकारले ल्याएको बजेट नरोकिने मन्त्री कार्कीले बताए ।सुनसरीको कोशी गाउँपालिका–३ स्थित कोसीटप्पु वन्यजन्तु आरक्षणको कार्यालयमा शुक्रबार राष्ट्रिय प्राकृतिक संरक्षण कोष–कोशी संरक्षण केन्द्रको कार्यालय उद्घाटन कार्यक्रममा मन्त्री कार्कीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विकास परियोजना भएकाले त्यसलाई