काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले संविधान जारी भएको सात वर्षसम्म पनि जनताले द्रूत आर्थिक विकास, सामाजिक न्याय र सुशासनको पूर्ण अनुभूति गर्न नपाएको बताएका छन् । संविधान दिवस-२०७९ को अवसरमा भिडियो सन्देश जारी गर्दै अध्यक्ष तिमिल्सिनाले संविधान जारीपछि राजनीतिक परिवर्तन संस्थागत भए पनि जनताले द्रूत आर्थिक विकास, सामाजिक न्याय र सुशासनको पूर्ण अनुभूति […]