जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले संयुक्त राष्ट्रसंघीय दातृ निकायहरूलाई समाजले प्रत्यक्ष अनुभूति गर्ने खालका कार्यक्रमहरुमा लगानी गर्न आग्रह गरेका छन्।नेपालका लागि संयुक्त राष्ट्रसंघीय दिगो विकास कार्यढाँचा २०२३–२०२७ को तर्जुमा सम्बन्धी प्रदेश स्तरीय परामर्श कार्यक्रममा मुख्यमन्त्री राउतले सभा गोष्ठीमा मात्र सीमित हुने खालका कार्यक्रम भन्दा जनताले प्रत्यक्ष अनुभूति गर्ने जस्ता कार्यक्रमहरु तर्जुमा गर्न आग्रह गरे।मुख्यमन्त्री राउतले मानवीय विकास सूचकांकमा पछि प