कहाँ पुग्यो रसियाली खोप 'स्पुतनिक-भी' ल्याउने प्रक्रिया ?

काठमाडौं : स्वास्थ्य मन्त्रालयले सरकार-सरकार (जीटूजी) मार्फत् रसियाको गामालिया राष्ट्रिय अनुसन्धान संस्थाले उत्पादन गरेको स्पुतनिक-भी आयात गर्ने भएको छ। मन्त्रालयले सिधै रसियाली संस्थालाई खोपको प्राविधिक विवरणलगायतका विषय खुलाएर प्रस्ताव पेश गर्न आग्रह गरेको छ। कोरोनाविरुद्ध खोप सहजीकरणका लागि सरकारले मूल्य, ढुवानी लागत र आपूर्तिकर्ताको क्षमता हेर्ने भएको छ। स्रोतका अनुसार…

सम्बन्धित सामग्री

बुस्टर डोजका लागि खोप ल्याउने प्रक्रिया सुरु, 'गाभी'लाई सरकारको पत्र

काठमाण्डाै - सरकारले छिमेकी देश भारत र चीनमा कोरोना भाइरस सङ्क्रमण बढिरहेकाले अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि खोप ल्याउने प्रक्रिया सुरु गरेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुस्टर डोजका लागि खोप ल्याउन औपचारिकरुपमा ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’लाई पत्र लेखेको छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख सागर दाहालले बिहीवार हिजाे १५ लाख खोपका लागि ‘गाभी’ लाई पत्र पठाइएको जानकारी दिनुभयो ।  गाभीले कोभ्याक्स सुविधा...

बुस्टर डोजका लागि खोप ल्याउने प्रक्रिया सुरु

सरकारले छिमेकी देशमा कोरोना भाइरसका सङ्क्रमण बढिरहेकाले अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि खोप ल्याउने प्रक्रिया सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुस्टर डोजका लागि खोप ल्याउन औपचारिकरुपमा ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’लाई पत्र लेखेको छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख सागर दाहालले बिहीबार १५ लाख खोपका …

फाईजरको ६० लाख मात्रा खोप खरिद प्रक्रिया अगाडी बढिरहेको छः स्वास्थ्य मन्त्रालय

काठमाडौं, १८ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न अनलाइन र पत्रपत्रिकामा प्रकाशित फाईजर खोप खरिद सम्बन्धि समाचार प्रति गम्भिर ध्यानाकर्षण गराएको छ । विश्व बैंकको ऋण सहयोगमा फाईजरको ६० लाख मात्रा खोप खरिद प्रक्रिया अगाडी बढिरहेको बिहीबार एक विज्ञप्ती जारी गर्दै मन्त्रालयले जानकारी दिएको हो । खोप सम्बन्धि फाइल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार […]

बालबालिकाका लागि पनि खोप ल्याउने प्रक्रिया सुरु

सरकारले अब १२ वर्षमाथिका बालबालिकालाई लगाउन मिल्ने खोप आयात गर्ने प्रक्रिया अघि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बालबालिकाका लागि सरकारले करिब ६० लाख फाइजर खोप ल्याइने तयारी गरेको छ । मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. लोहनीले १२ वर्षमाथि उमेर समूहका बालबालिकालाई समेत लगाउन मिल्ने खोप प्राप्त गर्ने प्रक्रिया अगाडि बढेको …

कहिले आउँछ कोभिड खोप? खरिद प्रक्रिया के हुँदैछ?

अहिलेकै अवस्थामा अझै केही समय नेपालीले कोभिड खोप लगाउन पाउने संकेत देखिँदैन। स्वास्थ्य मन्त्रालयका कर्मचारीहरु नै छिटै खोप आउने सम्भावना नरहेको बताइरहेका छन्।

नेपालमै खोप उत्पादन प्रक्रिया सुरु भयो : स्वास्थ्यमन्त्री त्रिपाठी

काठमाडौँ / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयश त्रिपाठीले नेपालमै कोरोनाविरुद्धको खोप उत्पादन गर्न प्रक्रिया अगाडि बढाइएको बताएका छन् । शुक्रबार पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको पृथ्वी चन्द्र जिल्ला अस्पतालमा रोटरी क्लबले स्थापना गरेको आइसियू कक्ष हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री त्रिपाठीले यस्तो बताएका हुन् । निजी क्षेत्रले संयुक्त रूपमा कोरोनाविरुद्धको खोप उत्पादनका लागि तत्परता देखाएकाले सरकारले... The post नेपालमै खोप उत्पादन प्रक्रिया सुरु भयो : स्वास्थ्यमन्त्री त्रिपाठी appeared first on Purbeli News.

खोप खरिदमा आलटाल

पीसीआर गराएकामध्ये ४३ प्रतिशतलाई कोरोना र ३७ जनाको ज्यान गएको दिन वैशाख २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै खोप ल्याउने प्रक्रिया अघि बढिसकेको बताएका थिए ।उनले भनेका थिए, ‘मित्रराष्ट्रहरूबाट सहायताका रूपमा प्राप्त खोपका अतिरिक्त नेपाल सरकारले आफैं खोप खरिद प्रक्रिया सुरु गरिसकेको छ । चीन, रुसलगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटो पर्याप्त खोप ल्याइसक्न नेपाल सरकार प्रयत्नशील छ ।’ प्रधानमन्त्रीको यो भनाइलेखोप छिट्टै

थप ५० लाख खोप किनिँदै

सरकारले कोरोनाभाइरसविरुद्धको कोभिसिल्ड खोप थप ५० लाख डोज खरिद प्रक्रिया अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले खरिद प्रक्रिया सुरु गरिएको जानकारी दिए ।त्यसपछि कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त हुने खोप उपलब्ध गराइनेछ । त्यसले २० प्रतिशत जनसंख्यालाई पुग्ने जनाइएको छ । दोस्रो पटक कति मूल्यमा खोप खरिद गर्न लागिएको भन्ने यकिन भइसकेको छैन । ‘सेयरजस्तै उत्पादन कम्पनीले खोप मूल्य बढाउन पनि सक्छन् । तर, हामीले बजारको मूल्यभन्दा सस्तोमा पनि खरिद गर्न सक्

थप खोप खरिदको प्रक्रिया अघि बढाइएको छ : स्वास्थ्यमन्त्री त्रिपाठी

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना विरुद्धको थप खोप खरिदको प्रक्रिया अघि बढाइएको बताएका छन् । कोरोना विरुद्धको खोप अभियानको अनुगमनका लागि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पृथ्वीचन्द्र अस्पताल परासीमा आएका मन्त्री त्रिपाठीले पत्रकारसँग कुराकानी गर्दै खोप उत्पादक मुलुकसँग सरकारले राजनीतिक प्रयत्नमार्फत खोप खरिदको प्रक्रिया अघि बढाएको बताए ।मुलुकका ७२ प्रतिशत नागरिक खोपका लागि योग्य रहेको उल्लेख गर्दै मन्त्री त्रिपाठीले भ्रने, “सरकारले खोप उत्पादक मुलुकसँग सरकार–

भारतबाट खोप खरिद प्रक्रिया अझै टुंगिएन

भारतबाट कोभिड विरुद्धका १० लाख डोज खोप अनुदानमा आएपनि खोप खरिद प्रक्रिया अझै टुंगिएको छैन् । सरकारले भारतबाट एक करोड डोज खोप खरिद गर्ने तयारी गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय समकक्षी...