फाईजरको ६० लाख मात्रा खोप खरिद प्रक्रिया अगाडी बढिरहेको छः स्वास्थ्य मन्त्रालय

काठमाडौं, १८ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न अनलाइन र पत्रपत्रिकामा प्रकाशित फाईजर खोप खरिद सम्बन्धि समाचार प्रति गम्भिर ध्यानाकर्षण गराएको छ । विश्व बैंकको ऋण सहयोगमा फाईजरको ६० लाख मात्रा खोप खरिद प्रक्रिया अगाडी बढिरहेको बिहीबार एक विज्ञप्ती जारी गर्दै मन्त्रालयले जानकारी दिएको हो । खोप सम्बन्धि फाइल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार […]

सम्बन्धित सामग्री

५ देखि ११ वर्ष सम्मका बालबालिकाले कहिले पाउँछन् कोभिड–१९ विरुद्धको खोप ?

सरकारले ५ देखि ११ वर्ष सम्मका बालबालिकाका लागि कोभिड १९ विरुद्धको खोप अझै खरिद प्रक्रिया रहेको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकाको खोप खरिद प्रक्रियामै रहेको जानकारी दिएको हो ।स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेककुमार लालले बालबालिकाका लागि ल्याउने भनिएको खोप खरिद प्रक्रियामै रहेको बताए । उनले बालबालिकाका लागि ल्याउने भनिएको खोप खरिद प्रक्रियामै रहेको र फाइल स्वास्थ्य मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पुगेको जानकारी दिए

फाइजर खोप खरिद प्रक्रिया अघि बढेको छ : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किशोर-किशोरीलाई लक्ष्य गरेर नेपाल सरकारले फाइजरको ६० लाख मात्रा खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ ।