भारतबाट खोप खरिद प्रक्रिया अझै टुंगिएन

 भारतबाट कोभिड विरुद्धका १० लाख डोज खोप अनुदानमा आएपनि खोप खरिद प्रक्रिया अझै टुंगिएको छैन् । सरकारले भारतबाट एक करोड डोज खोप खरिद गर्ने तयारी गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय समकक्षी...

सम्बन्धित सामग्री

घट्दै कोभिडविरुद्धको खोपको प्रयोग

पर्याप्त मौज्दात रहेपछि सरकारले तत्काल खोप खरिद प्रक्रिया रोक्यो  कोभिडविरुद्धको खोप प्रशस्त उपलब्ध भए पनि प्रयोग भने घट्दो क्रममा छ । दैनिक खोपको प्रयोग घट्दै गएपछि मौज्दात धेरै रहँदा सरकारले तत्काल खोप...

५ देखि ११ वर्ष सम्मका बालबालिकाले कहिले पाउँछन् कोभिड–१९ विरुद्धको खोप ?

सरकारले ५ देखि ११ वर्ष सम्मका बालबालिकाका लागि कोभिड १९ विरुद्धको खोप अझै खरिद प्रक्रिया रहेको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकाको खोप खरिद प्रक्रियामै रहेको जानकारी दिएको हो ।स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेककुमार लालले बालबालिकाका लागि ल्याउने भनिएको खोप खरिद प्रक्रियामै रहेको बताए । उनले बालबालिकाका लागि ल्याउने भनिएको खोप खरिद प्रक्रियामै रहेको र फाइल स्वास्थ्य मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पुगेको जानकारी दिए

फाईजरको ६० लाख मात्रा खोप खरिद प्रक्रिया अगाडी बढिरहेको छः स्वास्थ्य मन्त्रालय

काठमाडौं, १८ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न अनलाइन र पत्रपत्रिकामा प्रकाशित फाईजर खोप खरिद सम्बन्धि समाचार प्रति गम्भिर ध्यानाकर्षण गराएको छ । विश्व बैंकको ऋण सहयोगमा फाईजरको ६० लाख मात्रा खोप खरिद प्रक्रिया अगाडी बढिरहेको बिहीबार एक विज्ञप्ती जारी गर्दै मन्त्रालयले जानकारी दिएको हो । खोप सम्बन्धि फाइल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार […]

कहिले आउँछ कोभिड खोप? खरिद प्रक्रिया के हुँदैछ?

अहिलेकै अवस्थामा अझै केही समय नेपालीले कोभिड खोप लगाउन पाउने संकेत देखिँदैन। स्वास्थ्य मन्त्रालयका कर्मचारीहरु नै छिटै खोप आउने सम्भावना नरहेको बताइरहेका छन्।

४० लाख डोज चिनियाँ खोप किन्ने सरकारको निर्णय

२ असार, काठमाडौं । सरकारले चीनको सिनोफर्म कम्पनीसँग ४० लाख डोज कोरोना खोप खरिद गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको एक मन्त्रीले जानकारी दिए । नेपालले खोप खरिदका लागि प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मुल्य लगायतका विषय सार्वजनिक नगर्ने गरी ‘नन डिस्क्लोजर […]

त्रिपाठीको खुलासा– चीनले मूल्य खुलाउन नमान्दा खोप किन्न सकिएन

२५ जेठ, काठमाडौं । निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले चीनले मूल्य सार्वजनिक गर्न नचाहेका कारण कोरोना खोप खरिद प्रक्रिया अबरुद्ध भएको बताएका छन् । नेपालले एक करोड डोप खोप खरिद गर्ने गरी पहिलो खेपमा २० लाख डोज किन्ने प्रस्ताव गरेको थियो । औषधि व्यवस्था विभागले भेरोसेल खोपका लागि अनुमति दिएपछि नेपालले २० लाख […]

३५ करोड कमिसनले रोकिएको खोप खरिद

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिसिल्ड खोप उत्पादन गर्ने भारतको सिरम इन्स्टिच्युटको नेपाली एजेन्टबीच करिब ३५ करोड कमिसनमा कुरा नमिल्दा ५० लाख डोज खोप खरिद प्रक्रिया अघि नबढेको विवाद सतहमा आएको छ । खोप उत्पादन गर्ने कम्पनी सिरमसँग एजेन्टबिनै ५० लाख डोज भ्याक्सिन खरिद गर्न खोज्दा नेपाली एजेन्टले कमिसन माग गरेर प्रक्रिया नै अघि बढ्न नदिएको मन्त्रालयको दाबी छ ।‘खोप खरिदमा बिचौलियाले १० प्रतिशत कमिसन लिन खोजे, बिचौलियाको सक्रियताका कारण २७ दिनसम्म अप्ठ्यारोमा परियो,’ स्वास्थ्य तथा ज

चीन र रुसबाट पनि खोप खरिद हुन्छः प्रधानमन्त्री

काठमाडौं। सरकारले चीन र रुसबाट कोभिडको खोप खरिद प्रक्रिया सुरु गरेको छ। देशवासीका नाममा सम्वोधनका क्रममा प्रधानमन्त्रीले विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधाअन्तर्गतको खोप पनि ल्याउन सरकार प्रयत्न भइर​रहेको बताए। भारतबाट खोप आपूर्ति नहुँदा खोप अभियान प्रभावित बनिरहेको अवस्थामा प्रधानमन्त्रीले भारतको विकल्पमा खोप आपूर्ति गर्ने जानकारी दिएका हुन्।

थप ५० लाख खोप किनिँदै

सरकारले कोरोनाभाइरसविरुद्धको कोभिसिल्ड खोप थप ५० लाख डोज खरिद प्रक्रिया अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले खरिद प्रक्रिया सुरु गरिएको जानकारी दिए ।त्यसपछि कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त हुने खोप उपलब्ध गराइनेछ । त्यसले २० प्रतिशत जनसंख्यालाई पुग्ने जनाइएको छ । दोस्रो पटक कति मूल्यमा खोप खरिद गर्न लागिएको भन्ने यकिन भइसकेको छैन । ‘सेयरजस्तै उत्पादन कम्पनीले खोप मूल्य बढाउन पनि सक्छन् । तर, हामीले बजारको मूल्यभन्दा सस्तोमा पनि खरिद गर्न सक्

दोस्रो चरणको खोप खरिद प्रक्रिया सुरु : मन्त्री त्रिपाठी

सरकारले दोस्रो चरणका लागि कोभिड १९ विरुद्धको खोप खरिद प्रक्रिया सुरु गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयस त्रिपाठीले बताएका छन् ।