काठमाडौँ / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयश त्रिपाठीले नेपालमै कोरोनाविरुद्धको खोप उत्पादन गर्न प्रक्रिया अगाडि बढाइएको बताएका छन् । शुक्रबार पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको पृथ्वी चन्द्र जिल्ला अस्पतालमा रोटरी क्लबले स्थापना गरेको आइसियू कक्ष हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री त्रिपाठीले यस्तो बताएका हुन् । निजी क्षेत्रले संयुक्त रूपमा कोरोनाविरुद्धको खोप उत्पादनका लागि तत्परता देखाएकाले सरकारले...
The post नेपालमै खोप उत्पादन प्रक्रिया सुरु भयो : स्वास्थ्यमन्त्री त्रिपाठी appeared first on Purbeli News.