‘ओमिक्रोन’ नियन्त्रणका लागि प्रदेश सरकारले तयारी गरिरहेको छः मन्त्री यादव

मोरङ – कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन नियन्त्रणका लागि प्रदेश १ सरकारले तयारी गरिरहेको सामाजिक विकासमन्त्री जयराम यादवले बताएका छन्। विराटनगरमा बुधबार अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकद्वारा आयोजित शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारका सवालमा मन्त्री यादवले संक्रमण नियन्त्रणका लागि विगतमा भन्दा तयारी राम्रो भएको बताएका छन्। उनले प्रदेशको सबै जिल्लामा रहेका कोभिड उपचार सेन्टरलाई […]

सम्बन्धित सामग्री

नाम मात्र राख्ने हो भने प्रदेश १ छँदै छ निः मन्त्री यादव

काठमाडौं, १६ साउन । प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादव प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कारण प्रदेशको नामकरण हुन नसकेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री यादवले भने, “चार वर्षसम्म दुई तिहाइ बहुमत हुँदा नेकपा एमालेको नेतृत्व हुँदा जिम्मेवारी पूरा गरेन […]

बजेट परिणाममुखी छ : प्रदेश १ का स्वास्थ्य मन्त्री यादव

काठमाडौँ – प्रदेश १ सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री जयनन्द यादवले प्रदेश सरकारले स्वास्थ्यमा परिणाममुखी बजेट विनियोजन गरेको दाबी गरेका छन् । प्रदेश १ स्वास्थ्य निर्देशनालय र स्वास्थ्य पत्रकार मञ्च नेपालले बुधबार विराटनगरमा आयोजना गरेको प्रदेश स्वास्थ्य समिक्षा कार्यक्रममा मन्त्री यादवले बजेट जथाभाबी छर्ने काम नगरेको बताए । ‘आवश्यक ठाउँको लागि बजेट विनियोजन भएको छ […]

आगामी चुनावमा गठबन्धन हुन्छः मन्त्री यादव

काठमाडौं, १७ फागुन । जनता समाजवादी पार्टीका प्रभावशाली नेता समेत रहेका प्रदेश नं १ का स्वास्थ्य मन्त्री जयराम यादवले हालैको राष्ट्रिय सभाको चुनावी परिणामलाई आधार मानेर सत्ता गठबन्धनले आगामी चुनावमा पनि गठबन्धन गर्ने खुलासा गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा संघदेखि प्रदेशसम्म गठबन्धनसहित चुनावमा जाने बताए । ‘अहिलेको गठबन्धन चुनावमा पनि गठबन्धन […]

ओमिक्रोन नियन्त्रणका लागि प्रदेश सरकार तयारी अवस्थामा छ: मन्त्री यादव

विराटनगर प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ नियन्त्रणका लागि प्रदेश सरकारले तयारी अवस्थामा रहेको बताएका छन्।...

प्रदेश २ का उद्योग मन्त्री यादव बर्खास्त

काठमाडौं : प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवलाई बर्खास्त गरिएको छ।मुख्यमन्त्री लालबाबु राउतले यादवलाई बर्खास्त गरेका हुन्। प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले यादवलाई बर्खास्त गरेको पत्र पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकिएको जानकारी दिए।यादवले सम्हालिरहेको मन्त्रालय नेकपा एकीकृत समाजवादीलाई दिन मुख्यमन्त्री राउतले जनता समाजवादी पार्टीका नेतासमेत रहेका यादवलाई बर्खास्त गरेको बुझिएको छ।यसअघि मन्त्री यादवलाई राजीनामा दिन आग्रह गरेपनि

प्रदेश २ का दुई मन्त्रीले दिए राजीनामा

जनकपुरधाम : प्रदेश २ का एक मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिएका छन्। राजीनामा दिनेमा आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहाले रहेका छन्।मन्त्री यादव र राज्यमन्त्री कुशवाहा दुवै जनता समाजवादी पार्टी उपेन्द्र यादव समूहका नेता हुन्। माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन आफूहरूले स्वेच्छाले राजीनामा दिएको राज्यमन्त्री कुशवाहाले बताए। उनले राजीनामापत्र मुख्यमन्त्री लालबाबु राउतलाई बुझाएको जानकारी दिए।शनिबार प्रदेश २ सरकारमा माओवादी केन्द्रबाट सं

प्रदेश प्रमुखले समावेशी–समानुपातिक विषय हामीलाई सिकाउनु पर्दैन : मन्त्री यादव

प्रदेश २ सरकारले संघीयता, अधिकार, पहिचान, राज्यको हरेक निकायमा समावेशी समानुपातिक पहुँच र महिला, दलित, अल्पसंख्यक र सीमान्तकृत वर्गका लागि आरक्षणसहितको एजेन्डाप्रति आफू प्रतिवद्ध रहेको जनाएको छ ।प्रदेश २ सरकारको प्रवक्ता ज्ञानेन्द्र कुमार यादवले प्रदेश प्रमुख राजेश झा अहिराजद्वारा समावेशीको नाममा मुख्यमन्त्रीलाई स्मरणपत्र पठाएको सन्दर्भमा रातोपाटीसँग सोमबार कुरा गर्दै उक्त टिप्पणी गरेका हुन् । उनले प्रदेश प्रमुखले उठाएका विषय सकारात्मक रहे पनि यसलाई ‘समावेशी कार्ड’ को प्रयोग गर्न खोज

प्रदेश २ मा कोरोनाविरुद्धको खोप : कानुनमन्त्री यादवले लिए पहिलो ‘डोज’

जनकपुरधाम : प्रदेश २ मा प्रादेशिक अस्पताल जनकपुरधामबाट कोरोना विरुद्धको खोप अभियान शुरु भएको छ। आज प्रादेशिक अस्पतालमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले खोप लिएर प्रदेशमा खोप अभियानको शुरु गरेका हुन्। मन्त्री यादव यस भन्दा पहिले कोरोना संक्रमित समेत भएका थिए। कानुन मन्त्री यादवपछि प्रदेशिक…