प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा भित्री वस्त्र खोलेर सुत्नु पर्छ। दिउँसो र बाहिर जाँदा ब्रा लगाउनु राम्रो हुन्छ । किनभने यसले स्तनलाई आकर्षक र सुडौल बनाउँछ, तर सधैँ ब्रा लगाउनु राम्रो होइन । विशेष गरी राती सुत्दा आरामदायी र खुकुलो लुगा लगाउनु उचित हुन्छ । टाइट लुगा लगाउनबाट जोगिनु पर्छ […]
पछिल्लो समय युनिभर्सल मेडिकल कलेजको आन्दोलनले चिकित्सा क्षेत्रमा वस्त्रको प्रयोग आलंकारिक कि अनिवार्य भन्ने बहसलाई सतहमा ल्याइदिएको छ । भित्री अन्तर्य र कथावस्तु अनेकन् होलान् तर तत्काललाई सतहमा देखिएको मूल कारण प्राचार्य र विद्यार्थी बीच नियमित पोशाक विवाद देखिएको छ । कलेज प्राचार्यले निश्चित रंग र प्रकारको कपडालाई कलेज पोशाकको रूपमा अनिवार्य प्रयोग गर्न सूचना […]
भनिन्छ कुनैपनि काम तथा जागिर सजिलो हुँदैन र पैसा कमाउनका लागि मेहेनत त गर्नैपर्छ । तर हालै एउटा कम्पनीले यस्तो जागिरका लागि आवेदन खुलायो जसमा वास्तविक रुपमा कुनै कामै गर्न पर्दैन । यो जागिरमा एउटा काम भनेकै केवल भित्री वस्त्र लगाउनु हो । उसै पनि गज्जब गज्जबका ब्राण्डेड भिस्त्री वस्त्रहरु सित्तैमा लगाउनु पाउनु र लगाइदिएबापत […]
काठमाडौं । कुनैपनि विमानसेवा कम्पनी आफ्ना कर्मचारी तथा जहाजका चालकदलका सदस्यहरुका लागि कस्तो नियम लागू गर्दछ होला ? पाकिस्तान इन्टरनेशनल एयरलाइन्सले हालै आफ्ना चालकदलका सदस्यहरुलाई यस्तो आदेश जारी गरेको छ, जुन सुन्दैमा अनौठो लाग्दछ । पीआइएले आफ्ना विमानका क्याबिन क्रूका लागि एक नयाँ नियम बनाएको छ जस अनुसार अब सबै कर्मचारीहरुले ठीक तरिकाले भित्री वस्त्र […]
‘भित्री वस्त्र लगाएर सुत्दा क्यान्सर हुन्छ ।’ अहिले जनमानसमा यस्तै बुझाइ छ । खासगरी महिलाहरुले राति सुत्दा ब्रा तथा पेन्टी लगाउनु हानिकारक हुन्छ भनिंदै आएको छ । कतिपय अंग्रेजी-हिन्दी जर्नलहरुमा लेखिएको देखिन्छ, ब्रा लगाउँदा स्तन क्यान्सर हुन्छ । तर भित्री वस्त्रकै कारण क्यान्सर भएको कुरामा कुनै वैज्ञानिक आधार छैन । सन् २०१४ मा यसैसँग सम्बन्धित […]
राधा माधव समिति नेपाल सम्बद्ध डिभाइन युथ क्लब (डिवाईसी ) नेपालका विभिन्न शाखाहरूद्वारा विद्यार्थीहरूलाई न्यानो वस्त्र वितरण गरियो । यस क्रममा श्रीकृष्ण प्रावि चापाकोट स्यांङ्खजाका २७ जना, चण्डेस्वरी आधारभूत विद्यालय रामथुम्की व्यास नपा ११ तनहुँका २५ जना, सरस्वती आधारभूत विद्यालय महाकाली २ मा ३७ जना, सिद्ध प्रावि घोराही उपमहानगर पालिका १ मा २५ जना, शिशु […]
काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टीका नेता राजकिशोर यादव केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्रीका रुपमा सपथ लिंदा गेरु वस्त्रमा पुगेका थिए । महन्थ ठाकुर पक्षबाट मन्त्री बनाइँदा उनले गेरु वस्त्र लगाउँदा धेरैको चासो बन्यो । ठाकुर स्वयं सार्वजनिक रुपमा गेरु वस्त्रमा देखिन्छन् । ठाकुरको अनुशरण गर्दै राजकिशोरले गेरु वस्त्र लगाएको सन्देश दिए । […]