प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा भित्री वस्त्र खोलेर सुत्नु पर्छ। दिउँसो र बाहिर जाँदा ब्रा लगाउनु राम्रो हुन्छ । किनभने यसले स्तनलाई आकर्षक र सुडौल बनाउँछ, तर सधैँ ब्रा लगाउनु राम्रो होइन । विशेष गरी राती सुत्दा आरामदायी र खुकुलो लुगा लगाउनु उचित हुन्छ । टाइट लुगा लगाउनबाट जोगिनु पर्छ […]