पछिल्लो समय युनिभर्सल मेडिकल कलेजको आन्दोलनले चिकित्सा क्षेत्रमा वस्त्रको प्रयोग आलंकारिक कि अनिवार्य भन्ने बहसलाई सतहमा ल्याइदिएको छ । भित्री अन्तर्य र कथावस्तु अनेकन् होलान् तर तत्काललाई सतहमा देखिएको मूल कारण प्राचार्य र विद्यार्थी बीच नियमित पोशाक विवाद देखिएको छ । कलेज प्राचार्यले निश्चित रंग र प्रकारको कपडालाई कलेज पोशाकको रूपमा अनिवार्य प्रयोग गर्न सूचना […]