काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टीका नेता राजकिशोर यादव केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्रीका रुपमा सपथ लिंदा गेरु वस्त्रमा पुगेका थिए । महन्थ ठाकुर पक्षबाट मन्त्री बनाइँदा उनले गेरु वस्त्र लगाउँदा धेरैको चासो बन्यो । ठाकुर स्वयं सार्वजनिक रुपमा गेरु वस्त्रमा देखिन्छन् । ठाकुरको अनुशरण गर्दै राजकिशोरले गेरु वस्त्र लगाएको सन्देश दिए । […]