काठमाडौं, ६ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पोशाकको मर्यादा हुने भन्दै बाथरुमको वस्त्र र मिटिङ रुमको वस्त्र एउटै हुन्छ भन्दै प्रश्न गरेका छन्। शनिबार एमालेको भातृ विधार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले केही समय अगाडि प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद् सुमना श्रेष्ठले लगाएको पोशाकको चर्चा भएपछि उनले यस्तो अभिव्यक्ति दिएका हुन्। […]