चालकदलका सदस्यलाई एयरलाइन्सको आदेश : भित्री वस्त्र अनिवार्य लगाउनू !

काठमाडौं । कुनैपनि विमानसेवा कम्पनी आफ्ना कर्मचारी तथा जहाजका चालकदलका सदस्यहरुका लागि कस्तो नियम लागू गर्दछ होला ? पाकिस्तान इन्टरनेशनल एयरलाइन्सले हालै आफ्ना चालकदलका सदस्यहरुलाई यस्तो आदेश जारी गरेको छ, जुन सुन्दैमा अनौठो लाग्दछ । पीआइएले आफ्ना विमानका क्याबिन क्रूका लागि एक नयाँ नियम बनाएको छ जस अनुसार अब सबै कर्मचारीहरुले ठीक तरिकाले भित्री वस्त्र […]

सम्बन्धित सामग्री

अफगानिस्तानमा महिला टेलिभिजन प्रस्तोताले अनुहार छोपेर समाचार पढ्न थाले

काठमाडौं- अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले टेलिभिजनमा महिला समाचार प्रस्तोतालाई अनुहार ढाक्ने वस्त्र लगाउन निर्देशन दिएपछि त्यसको पालना हुन थालेको छ । आइतबार तालिबानको ‘दुराचार निरुत्साहन तथा सदाचार प्रोत्साहन मन्त्रालय’ ले उक्त आदेश दिएसँगै धेरैजसो महिला समाचार प्रस्तोताहरुले अनुहार छोप्न थालेका छन् । सूचना तथा संस्कृति मन्त्रालयले यसअघि नीतिलाई नै ‘अन्तिम’ घोषणा गरेको थियो । तालिबानको आदेशसँगै […]

अन्ततः अनुहार ढाकेरै समाचार पढ्न बाध्य भए अफगानी प्रस्तोता

काबुल । अफगानिस्तानका तालिबानहरुले टेलिभिजनमा महिला समाचार प्रस्तोतालाई अनुहार ढाक्ने वस्त्र लगाउन निर्देशन दिएपछि त्यसको पालना हुन थालेको छ । तर आइतवार, तालिवानको दुर्गण तथा सद्गुण मन्त्रालयले उक्त आदेश लागू गर्न थालेपछि धेरैजसो महिला एंकरहरूले अनुहार छोप्न थालेका छन् । सूचना तथा संस्कृति मन्त्रालयले यसअघि नीतिलाई ‘अन्तिम र गैर वार्ता गर्न नसकिने’ घोषणा गरेको थियो […] The post अन्ततः अनुहार ढाकेरै समाचार पढ्न बाध्य भए अफगानी प्रस्तोता appeared first on राजधानी राष्ट्रिय दैनिक.

बहुसंख्यकवादलाई उन्मुक्ति दिने अदालतको आदेश

सबैलाई थाहा छ, गेरुवा वस्त्र लगाउनुको नियत प्रस्ट रूपमा हिजाब पहरिने मुसलमान महिलाको अपमान गर्नु थियो, तर