बैंकको ब्याजदर पुनः बढ्ने संकेत‍

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढाउने संकेत गरेको छ । राष्ट्र बैंकले आज मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै आर्थिक स्थायित्व कायम गर्न र मुद्रास्फीति नियन्त्रणका लागि ब्याजदर बढाउने संकेत गरको हो । राष्ट्र बैंकले आन्तरिक तथा बाह्य क्षेत्रमा जारी आर्थिक दबाब कम गर्न ब्याजदर बढाउनुपर्ने अवस्था आएको भन्दै भारत, […]

सम्बन्धित सामग्री

ब्याजदर र पुँजी बजारको अन्तरसम्बन्ध

भनिन्छ, बैंकको ब्याजदर र सेयर बजारको अन्तरंग सम्बन्ध रहन्छ । बैंकको ब्याजदर बढे सेयर बजार घट्ने, बैंकको ब्याजदर घटे सेयर बजार बढ्ने भन्ने पनि गरिन्छ । त्यसो त सेयर बजार राम्रो हुनका लागि सरकार, अर्थमन्त्री, केन्द्रीय बैंकको गभर्नर पनि सेयर बजारप्रति सकारात्मक हुनुपर्छ । सरकार सेयर बजारमैत्री हुनुपर्छ भनेर जानकारहरू बताउँछन् । पछिल्लो समयमा नेपाल […]

बैंकको ब्याजदर वृद्धि स्थायी होइन : डेपुटी गभर्नर मिश्र

काठमाडौं : नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकको ब्याजदर वृद्धि अस्थायी भएकाले व्यवसायीहरु आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्।बुधवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को वार्षिक जर्नल अर्थचित्र विमोचन तथा आर्थिक पत्रकार पुरस्कार समारोहलाई सम्बोधन गर्दै डेपुटी गभर्नर मिश्रले यस्तो बताएका हुन्।उनले बैंकको ब्याजदर बढ्ने ट्रेण्ड सामान्य भएको भन्दै वृद्धि भएको ब्याजदर चाँडै घट्ने दाबी गरे। उनले अहिले संसारभर ब्याजदर बढाउने ट्रेण्ड चलेकाले नेपालमा पनि त्यसको प्रभाव परेको उल

बैंकको ब्याजदर वृद्धि स्थायी होइनः डेपुटी गभर्नर मिश्र

काठमाडाैँ- नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकको ब्याजदर वृद्धि अस्थायी भएकाले व्यवसायीहरू आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्। बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को वार्षिक जर्नल अर्थचित्र विमोचन तथा आर्थिक पत्रकार पुरस्कार समारोहलाई सम्बोधन गर्दै डेपुटी गभर्नर मिश्रले यस्तो बताएका हुन्। उनले बैंकको ब्याजदर बढ्ने ट्रेण्ड सामान्य भएको भन्दै वृद्धि भएको ब्याजदर चाँडै […]

असोजमा बैंकको ब्याजदर बढ्ने

काठमाडौं । आउँदो असोजमा वाणिज्य बैंकहरूले ब्याजदर बढाउने भएका छन् । बिहीबार बसेको बैंकर्स संघको पूर्ण बैठकबाट असोजमा ब्याजदरलाई खुला बजारमा छोडिदिने निर्णय गरेको हो । बैंकर्स संघको यो निर्णयसँगै बैंकहरूले असोजमा ब्याजदर बढाउने भएका छन् । नेपाल राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार अब व्यक्तिगत निक्षेपको ब्याजदर १२.१३ प्रतिशत पुगेको छ । यस्तै,...

बैंकको ब्याजदर साढे ८ प्रतिशत

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकको ब्याजदरलाई बढाएर साढे ८ प्रतिशत पुर्‍याएको छ । शुक्रबार चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताउनुभयो । राष्ट्र बैंकले ७ प्रतिशतमा रहेको बैंकको ब्याजदरलाई बढाएर साढे ८ प्रतिशत पुर्‍याएको हो । यो सँगै बैंकहरुबीच एक आपसमा हुने कारोबारको दर बढ्ने […]

बैंकको ब्याजदर अझै बढ्ने !

१३ चैत, काठमाडौं । सर्वसाधारणले बैंकबाट पाउने अर्थात निक्षेपको ब्याजदर प्रत्येक महिना घटबढ हुन्छ । तर सर्वसाधारणले बैंकलाई तिर्नुपर्ने अर्थात ऋणको ब्याजदर भने तीन–तीन महिनामा मात्रै घटबढ हुन्छ । पछिल्लो केही महिना यता निक्षेपको ब्याजदर लगातार बढिरहेको छ । कर्जाको ब्याजदर भने हरेक त्रैमासमा बैंकहरुले सार्वजनिक गरेको आधार दर (बेस रेट)मा भर पर्छ । चालु […]

बैंकको ब्याजदरले नेप्सेमा पर्ने प्रभाव

नेप्सेलाई बैंकको ब्याजदरसँग तुलना गर्ने गरिन्छ । नेपालको सेयर बजारमा बैंकको ब्याजदर बढे नेप्से घट्ने र बैंकको ब्याजदर घटे नेप्से बढ्ने भएको देखिन्छ । सिद्धान्तत पनि बैंकको ब्याजदर र सेयरबजारमा उल्टो सम्बनध नै हुन्छ । बैंकको ब्याजदर बढे नेप्से घट्ने र बैंकको ब्याजदर घटे नेप्से बढ्ने नै हो । यो लगानीकर्ताहरूमा पर्ने मनोविज्ञानको प्रभाव मात्र […]

फागुन १ बाट बैंकको ब्याजदर बढ्ने, उद्योग वाणिज्य महासंघ ‘सशंकित’

काठमाडौं, २८ माघ । बैंकहरुको ब्याजदर फागुन १ बाट लागू हुने गरी बढ्ने भएको छ । आज नेपाल ब्यांकर्स संघले ब्याजदर बढाउने निर्णय गरेको हो । निक्षेपमा मुद्दतीतर्फ झण्डै १ प्रतिशत ब्याजदर बढाउने निर्णय भएको छ । व्यक्तिगत तर्फ मुद्दतीमा १०ं.५ प्रतिशत रहेको ब्याजदर बढाएर ११.०३ प्रतिशत पुर्याइएको छ । संस्थागतमा निक्षेपकर्ताले १०.३ प्रतिशत ब्याज […]

बैंकको ब्याजदर बढ्दा किन घट्छ नेप्से ? यस्ता छन् कारण

निरन्तर घट्दै गएको नेप्सेमा आत्तिएका लगानीकर्ता मुद्दतीमा ब्याजदर बढ्ने भएपछि बजार घट्ने र तुलनात्मक रुपमा बैंकमा नै लगानी सुरक्षित हुने आँकलनसहित भएको शेयर पनि बेच्न लागिपरेका हुन् ।

ब्याजदर बढ्ने संकेत

बैंकहरु कर्जा प्रवाहमा आक्रामक भएसँगै ब्याजदर बढ्ने संकेत देखिएको छ ।कोरोना महामारीको असर कम हँुदै जाँदा बैंकहरुले निक्षेप संकलनको तुलनामा कर्जा प्रवाहमा तिव्रता दिएपछि बैंकिङ प्रणालीमा रहेको तरलता (लगानीयोग्य पुँजी) घट्दै गएको छ । जसका कारण बैंकको ब्याजदर बढ्ने संकेत देखिएको हो ।नेपाल बैंकर्स संघका अनुसार फागुन महिनामा वाणिज्य बैंकहरुको निक्षेप ३७ अर्ब रुपैयाँ वृद्धि […]