काठमाडौं । आउँदो असोजमा वाणिज्य बैंकहरूले ब्याजदर बढाउने भएका छन् ।
बिहीबार बसेको बैंकर्स संघको पूर्ण बैठकबाट असोजमा ब्याजदरलाई खुला बजारमा छोडिदिने निर्णय गरेको हो । बैंकर्स संघको यो निर्णयसँगै बैंकहरूले असोजमा ब्याजदर बढाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार अब व्यक्तिगत निक्षेपको ब्याजदर १२.१३ प्रतिशत पुगेको छ । यस्तै,...