काठमाडौं, २८ माघ । बैंकहरुको ब्याजदर फागुन १ बाट लागू हुने गरी बढ्ने भएको छ । आज नेपाल ब्यांकर्स संघले ब्याजदर बढाउने निर्णय गरेको हो । निक्षेपमा मुद्दतीतर्फ झण्डै १ प्रतिशत ब्याजदर बढाउने निर्णय भएको छ । व्यक्तिगत तर्फ मुद्दतीमा १०ं.५ प्रतिशत रहेको ब्याजदर बढाएर ११.०३ प्रतिशत पुर्याइएको छ । संस्थागतमा निक्षेपकर्ताले १०.३ प्रतिशत ब्याज […]