बैंकको ब्याजदर बढ्दा किन घट्छ नेप्से ? यस्ता छन् कारण

निरन्तर घट्दै गएको नेप्सेमा आत्तिएका लगानीकर्ता मुद्दतीमा ब्याजदर बढ्ने भएपछि बजार घट्ने र तुलनात्मक रुपमा बैंकमा नै लगानी सुरक्षित हुने आँकलनसहित भएको शेयर पनि बेच्न लागिपरेका हुन् ।