सुर्खेतको चिङ्गाड गाउँपालिकाले पहिलो सय दिन ऐन, नियम निर्माण, परिमार्जन तथा नीति कार्यक्रम निर्माणमा खर्चिएको छ ।सेवा प्रवाह, कार्यालय सञ्चालन र कार्यक्रम कार्यान्वयनका लागि आवश्यक नीति नियम निर्माण तथा परिमार्जनमा गाउँपालिका केन्द्रित भएको हो । गाउँपालिकाले मंगलबार सार्वजनिक गरेको सय दिनको उपलब्धमा उक्त कुरा उल्लेख गरिएको छ । गाउँपालिकाले लैगिङ्ग समनता तथा सामाजिक सामावेशीकरण रणनीति, […]