चुरे (मकवानपुर) । बाग्मती प्रदेशमा रहेको साबिक ८ मन्त्रालय फुटाएर १४ बनाइएको सय दिन पूरा भएको छ । सरकारले मन्त्रालय फुटाएर १४ पु-याएको सय दिन पुगेपछि प्रदेशका केही मन्त्रालयले ‘उत्सव’जत्तिकै समीक्षा गरेका छन् । तर, यसबीच मन्त्रालयले गरेको कार्यप्रगति सन्तोषजनक भने देखिएको छैन । मन्त्रालयको काम सन्तोषजनक नभएको आमजनता वा प्रतिपक्षीले भनेका हैनन् । स्वयं […]
The post बागमती प्रदेशका १४ मन्त्रालयको सय दिन : कार्यप्रगति निराशाजनक appeared first on राजधानी राष्ट्रिय दैनिक.