सरकारको सय दिन यस्तो रह्यो परराष्ट्र सम्बन्ध

पाँचदलीय गठबन्धनको सरकारले सय दिन पूरा गरेको छ । सरकार गठनको झण्डै ९० दिनपछि मन्त्रिमण्डलले पूर्णता पाए पनि नियमित रुपमा हुनुपर्ने सरकारी कामकारबाही अघि बढिरहे भने परराष्ट्र सम्बन्धमा पनि सन्तुलित नीति देखियो । परराष्ट्रमन्त्री डा नारायण खड्का र चीनका विदेशमन्त्री वाङ यीबीच मङ्गलबार फोनवार्ता भयो । परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री खड्का र चीनका विदेशमन्त्री वाङबीच करिब …