'केजिएफः च्याप्टर २' को सफल सय दिन

प्रशान्त नीलको लेखन तथा निर्देशनमा बनेको कन्नड फिल्म 'केजिएफ : च्याप्टर २' ले सफल सय दिन पूरा गरेको छ। गत अप्रिल १४ देखि प्रदर्शनमा आएको फिल्मले शुक्रबार आफ्नो सफल सय दिन पूरा गरेको हो। यशको मुख्य भूमिका रहेको फिल्मले अहिलेसम्म करिब १२ अर्ब ५० करोडको कमाइ गरिसकेको छ। जुन भारतीय फिल्मको इतिहासमै तेस्रो सबैभन्दा ठूलो बक्स अफिस कलेक्सन हो। 'केजिएफ' अघि 'दंगल' र 'बाहुबली २' रहेका छन्। फिल्मले नेपालमा पनि २१ करोडभन्दा बढी कमाइ गरेको थियो। एक महिनाभन्दा ब