‘गठबन्धनमा आबद्ध दलहरुका बीचमा एकअर्कालाई मतदान गर्न समस्या हुँदैन’

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिव डिलाराम आचार्यले गठबन्धनमा आबद्ध दलहरुका बीचमा एकअर्कालाई मतदान गर्न समस्या नहुने बताउनुभएको छ । सचिव आचार्यले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनका दलहरुले एकअर्कालाई मतदान गर्न समस्या नहुने बताउनुभएको हो । उहाँले गठबन्धन गर्नु र एक दलका मतदाताले अर्को दलको चिन्हमा मतदान गर्नु राजनीतिक मामिला भएको […]

सम्बन्धित सामग्री

मतदान केन्द्र अपाङ्गतामैत्री नहुँदा समस्या भएको गुनासो

कावासाेती : पूर्वी नवलपरासी कावासोती ६ विष्णुनगरस्थित ९० वर्षीया पवित्रा काफ्लेले मतदान गरेकी छन्। मतदान महत्वपूर्ण भएकाले मतदान गर्न आएको काफ्लेले बताए।  शारीरिक रुपमा अशक्त पनि ‘ह्विलचियर’को साहारामा मतदान केन्द्रसम्म आइ मतदान गर्न पाउँदा खुसी लागेको काफ्लेले बताइन्। कावासोती–६ विष्णुनगरको जनता माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा उनले मत खसाले।    कावासोतीकै गोमता भूर्तेल पनि शारीरिकरुपमा अशक्त छन्। उनी पनि ‘ह्विलचियर’ प्र

मतदान केन्द्र अपाङ्गतामैत्री नहुँदा समस्या

शारीरिक रुपमा अशक्त  ‘ह्विलचियर’को साहारामा मतदान केन्द्रसम्म आइ मतदान गर्न पाउँदा खुसी लागेको उनी बताउँछन्।

अपाङ्गतामैत्री मतदान केन्द्र नहुँदा समस्या

मध्यबिन्दु- पूर्वी नवलपरासी कावासोती-६ विष्णुनगरस्थित ९० वर्षीया पवित्रा काफ्लेले मतदान गरेकी छिन् । मतदान महत्त्वपूर्ण भएकाले मतदान गर्न आएको काफ्लेले बताइन् । शारीरिक रूपमा अशक्त भए पनि ‘ह्विलचियर’को सहारामा मतदान केन्द्रसम्म आइ मतदान गर्न पाउँदा खुसी लागेको काफ्लेले बताइन् । कावासोती–६ विष्णुनगरको जनता माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा उनले मत खसालिन्। कावासोतीकै गोमता भुर्तेल पनि शारीरिक रूपमा अशक्त छिन […]

दाङका सबै मतदान केन्द्रमा कर्मचारी पुगे

भोलि हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि दाङका सबै मतदान केन्द्रमा कर्मचारी पुगिसकेका छन् । लुम्बिनी प्रदेशका निर्वाचन अधिकृत नारायण भण्डारीका अनुसार दाङका चार सय ६५ मतदान केन्द्रमै कर्मचारी पुगिसकेका छन् ।“शान्तिनगर, बबई र नाकाका केही क्षेत्रमा सडकको समस्या भएकाले केही समस्या देखिए पनि त्यहाँ पनि हिजो नै कर्मचारी पठाइसकेका छौँ”, उनले भने, “सबै ठाउँ कर्मचारी पुगिसकेको र त्यही अनुसार काम अघि बढाइसक्नुभएको छ ।” मतदानका लागि आवश्यक सामग्री सबै लिएर शुक्रबार

सबै मतदान केन्द्रमा कर्मचारी पुगे

दाङ– भोलि हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि दाङका सबै मतदान केन्द्रमा कर्मचारी पुगिसकेका छन् । लुम्बिनी प्रदेशका निर्वाचन अधिकृत नारायण भण्डारीका अनुसार दाङका चार सय ६५ मतदान केन्द्रमै कर्मचारी पुगिसकेका छन् । ‘शान्तिनगर, बबई र नाकाका केही क्षेत्रमा सडकको समस्या भएकाले केही समस्या देखिए पनि त्यहाँ पनि हिजो नै कर्मचारी पठाइसकेका छौँ’, उनले भने, […]

‘जङ्गली जनावरको आतङ्क नियन्त्रण गर्नेलाई मतदान’

वर्षौदेखि जङ्गली जनावरको समस्या झेल्दै आएको हरिनाले बताए। उनको जमिन नेपाल भारत सीमा नजिक पर्छ, खेती नजिकै भारतपट्टी जङ्गल छ। 'हाम्रो यो समस्या जसले सुनेर समाधानका लागि काम गर्छ, उसैलाई मतदान गर्छौंँ', उनले भने।...

रोल्पामा शान्तिपूर्ण निर्वाचनः ६४ प्रतिसत भन्दा बढी मतदान

रोल्पामा शान्ति पूर्ण वातावरणमा मतदान सकिएको छ। जिल्लाका ८१ मतदान स्थलका १ सय ७३ मतदान केन्द्रमा बिहान ७ बजे देखि बेलुका ५ बजे सम्म भएको मतदानमा कुनै अप्रिय घटना वा कुनै समस्या परेन।...

मकवानपुरका धेरै मतदान केन्द्रमा पानी परेकाले भाेट हाल्नै समस्या

मकवानपुर – मकवानपुरमा पानी परेकाले मतदान गर्न समस्या भएको छ । बिहान एक चरणमा धेरै मतदान गरिए पनि दिउँसो भने पानी परेकाले मतदान गर्नका लागि लाइन बस्न पनि समस्या भएको हो ।  जिल्लाका ३ सय ६५ वटा मतदान केन्द्रहरु मध्ये धेरै मतदान केन्द्र विद्यालयमा भएकाले केही सजिलो भए पनि मतदाताहरुले भने कठिनाइ भोगेका छन् । मतपेटिका भने सुरक्षित गरिएको छ । हेटौंडालगायत धेरै ठाउँमा दिउँसो ठूलो पानी परेकाले धेरै मतदाताहरु पानी रोकिएपछि मात्र मतदान गर्न जाने तयारी गरेका छन् ।  वर्षाको कारण मकवानपुरको इन्द्रसर...

झापामा भारी वर्षा, मतदान प्रभावित हुने सम्भावना

झापा : गए रातिदेखिको वर्षाका कारण जिल्लाका मतदान केन्द्र प्रभावित बनेका छन्। मतदान सुरु हुनैलाग्दा पानीले समस्या पर्ने देखिएको छ।प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेलले मौसम पूर्वानुमान बमोजिम नै जिल्लाका मतदान केन्द्र व्यवस्थित बनाएको दाबी गरे। ‘पानी त परिरहेको छ, तर अहिलेसम्म कुनै मतदान केन्द्रमा समस्या आएको छैन,’ उनले भने, ‘लगातार पानी परिरहे मतदान केन्द्र पुग्ने मतदातालाई केही समस्या हुन सक्छ।’ निर्वाचन आयोगले मतदान गर्ने दिन पानी पर्ने सम्भा