एमालेप्रति झलनाथको कटाक्ष– ‘सरकारमा प्रतिगमनकारी पनि छन्’

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनलाई खिचडीको संज्ञा दिनुभएको छ । आज आइतवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।  नेता खनालले नेकपा (एकीकृत समाजवादी) अहिलेको गठबन्धनले ल्याएका नीति तथा कार्यक्रमपछि मात्रै सरकारमा जाने वा नजाने भन्नेबारेमा आफ्नो धारणा राख्ने पक्षमा रहेको बताउनुभयो । अहिलेको सरकार वामपन्थीहरूको नेतृत्व भए पनि खुट्टा अर्कैले टेकेको उहाँले जिकिर गर्नुभयाे । उहाँ...

सम्बन्धित सामग्री

एमाले–जसपाकाे गठबन्धन प्रतिगमनकारी : अध्यक्ष दाहाल

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले नेतृत्वमा राजावादी, अलगाववादी र देशलाई विखण्डन गर्न चाहनेको प्रतिगमनकारी गठबन्धन भएको आरोप लगाउनुभएको छ । आज ललितपुरमा भएको चुनावी सभामा उहाँले चुनावी तालमेल हो मात्रै भनेपछि प्रतिपक्षीले अपवित्र गठबन्धन गरेको आरोप लगाउनुभयो । मुलुकमा अप्राकृतिक, अपवित्र र प्रतिगमनकारी प्रवृत्ति र कसरत चलिरहेको दाबी गर्दै उहाँले निर्वाचन […]

निर्वाचनले प्रतिगमनकारी झारपात सबै साफ गर्छ : प्रचण्ड

काठमाडाैं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगमनविरुद्धको खबरदारी जारी नै रहेको बताएका छन्। आसन्न स्थानीय तह निर्वाचनमा प्रतिगमनकारी जनताबाट पाखा लागेपछि आन्दोलनको एक चरण पूरा हुने उनले बताए। बर्दिबास नगरपालिका-११ खयरमाराको सुन्दरबस्तीस्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हामीले गत वर्ष असंवैधानिक तवरले संसद् विघटन गर्ने हरकतलाई ठेगान लगायौँ, यसपालिको आसन्न स्थानीय तह निर्वा

प्रतिगमनकारी गठबन्धन रोक्न प्रयास गरिरहेका छौँ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना एमसीसीको कारण वर्तमान सत्ता गठबन्धन टुट्ने र प्रतिगमनकारी शक्ति हाबी हुने स्थिति बनेको बताएका छन् । आफू त्यो स्थितिलाई रोक्न प्रयासरत रहेको पनि उनले बताए । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने ‘कुनै खालको प्रतिगमनकारी गठबन्धन अगाडि नआओस् । संविधान, लोकतन्त्र, राष्ट्रियताको […]

माओवादीलाई सिध्याउन खोज्ने प्रतिगमनकारी शक्ति पराजित भइसके : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादीलाई सखाप पार्न लाग्ने प्रतिगमनकारी शक्तिहरू पराजित भएको दाबी गरेका छन्।मधेश प्रदेशका जनप्रतिनिधिहरूलाई काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘माओवादीलाई सखाप पार्न खोज्ने प्रतिगमनकारी शक्तिहरू पराजित भइसके र जनता विजयी भइसकेका छन्।’उनले मधेश र लुम्बिनी लगायतका प्रदेशमा माओवादीमा प्रवेश गर्नेको लहर चलेको दाबी गरे। शान्ति सम्झौतामा हस्ताक्षर गर्ने वेला

प्रतिगमनकारी फेरि सल्बलाउन थालेका छन् : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले प्रतिगमनकारी फेरि सल्बलाउन थालेको बताएका छन् । शनिबार पोखरामा आयोजित प्रेस सेन्टर गण्डकी प्रदेशको दोश्रो अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले सो कुरा बताएका हुन् । संविधान च्यात्न खोज्ने प्रतिगमनकारीहरु काँग्रेस, माओवादी केन्द्र लगायतका पाँच दलीय गठबन्धनको आन्दोलनका कारण केहि हदसम्म परास्त भएको बताउँदै मन्त्री शर्माले फेरि पनि उनीहरु सल्बलाउन थालेको बताए  । त्यस्ता तत्वलाई परास्त गर्न प्रेस जगतले कलम चलाउनुपर्ने उनले बताए

प्रतिगमनकारी अझै सल्बलाई रहेका छन्ः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले प्रतिगमनकारी अहिले पनि सल्बलाई रहेको बताएका छन्। प्रेस सेन्टर गण्डकी प्रदेशको दोश्रो अधिवेशनको शनिबार पोखरामा आयोजित उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले प्रतिगमनकारी केही हदसम्म परास्त भएपनि अहिले फेरि सल्बलाईरहे...

५१ किलोको माला लगाएर प्रभु साहले भने : प्रचण्ड र नेपाल प्रतिगमनकारी

सहरी विकास मन्त्री प्रभु साहले नेकपाका नेताद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल प्रतिगमनकारी रहेको टिप्पणी गरेका छन् । राज्यको अधिकार खोसेर आफ्नो हातमा लिने मानिस प्रतिगमनकारी हुने भएको र प्रधानमन्त्री केपी शर्मा ओलीले अब सम्पुर्ण अधिकार जनतामा दिएकाले उनी अग्रगमनकारी भुुमिकामा रहेको मन्त्री साहले प्रस्टयाए ।सहरी विकास मन्त्रीको जिम्मेवारीपछि पहिलो पटक रौतहट आएका उनी बिहिवार गरुडास्थित आयोजित नेकपा ओली समूहको जिल्ला भेलामालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले नयाँ जनादेशका लागि संस